प्रि-ओपनिङमा १.८१ अंकले घट्यो नेप्से, १८ कम्पनीको कारोबार



काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १.८१ अंकले घटेको छ ।

प्रि-ओपनिङमा १८ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९ वटा कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको छ । साथै ४ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रि-ओपनिङमा मनकामना स्मार्ट लघुवित्त, घलेम्दी हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, बरुण हाइड्रोपावर, बुटवल पावर कम्पनीको सेयर मूल्य बढेको छ । साथै रिडी हाइड्रोपावर, गोखार्ज फाइनान्स, समता घरेलू लघुवित्त वित्तीय संस्था, कुमारी बैंकको सेयर मूल्य घटेको छ ।


क्लिकमान्डु