महालक्ष्मी विकास बैंकको रक्तदान कार्यक्रम
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्र्दैै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको कलैया शाखाले असोज २३ गते शनिबार रक्तदान