ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३.५% लाभांश दिने



काठमाडौं । ग्लोबल आइएमई बैंकले सेयरधनीलाई १३.५ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको आज विहान बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

जस अन्तर्गत १० प्रतिशत बोनस सेयर तथा ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति तथा साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु