उद्योगमन्त्री हमालले राजीनामा दिने

काठमाडौं । नवनियुक्त उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले राजीनामा बुझाउने भएका हुन् । गैर सांसद मन्त्री भएको भन्दै उनको नियुक्ती विवादमा तानिएको थियो

स्मार्टफोनको बजारमा हिस्सा बढाउँदै रियलमी, एक महिनामै बिक्यो ५० हजार थान

काठमाडौं । स्मार्टफोन बजारमा पछिल्लो समय प्रवेश गरेको रियलमीले पहिलो महिनामै आक्रामक व्यापार गरेको छ । लामो समयदेखि सामसुङ, शाओमी जस्ता ब्राण्डको प्रभुत्व रहेको नेपाली बजारमा रियलमी ब्राण्डको प्रवेशलाई उपभोक्ताले

कर्पोरेट ट्याक्स न्यूनतम १५% लगाउन १४० देश सहमत

१४० देशहरु कर्पोरेट ट्याक्सको न्यूनतम दरमा सहमत भएका छन् । लगभग १४० देशहरु १५ प्रतिशत कर्पोरेट ट्याक्स लगाउने एक अस्थायी सम्झौतामा सहमत भएका हुन् । बहुराष्ट्रिय कम्पनीहरुले करको कारण आफ्नो

जलविद्युतमा ७३ अर्ब बराबरको लगानी भित्राउन बोर्डको स्वीकृति

काठमाडौं । लगानी बोर्डले ७३ अर्ब रुपैयाँ लगानी भित्राउनको लागि स्वीकृति दिएको छ । बोर्डका अध्यक्ष प्रधानमन्त्री शेर बहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले दुईवटा जलविद्युत परियोजनको निर्माण तथा विकास गर्न

करिब ३ खर्बमा टाटाले किन्यो एयर इन्डिया, ६८ वर्षपछि घर फर्कियो विमान

भारत सरकारले एयर इन्डिया टाटा ग्रुपलाई बिक्री गरेको छ । भारत सरकारले १८ हजार करोड भारु अर्थात २ खर्ब ८८ अर्ब रुपैयाँमा टाटा ग्रुपलाई विमान बिक्री गरेको हो । टाटा

एमबैंक सँग आबद्ध ४ सय ५० बढि सहकारीबाट बैंकमा डिजिटल कारोबार गर्न सकिने

डिजिटल भुक्तानीमा नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा र सबैभन्दा बढी सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल

सानिमा बैंकले थप्यो ३ नयाँ शाखा

काठमाडौं । सानिमा बैंक लिमिटेड कपिलवस्तुको जीतपुर, काठमाडौंको मध्यबानेश्वर र भक्तपुरको बोडेमा नयाँ शाखा बिस्तार गरेको छ । जीतपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज

इन्भेष्टमेन्ट बैंकको नयाँ शाखा बाराको सिम्रौनगढमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बाराको सिम्रौनगढमा नयाँ शाखा खोलेको छ । नयाँ शाखा कार्यालयको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे । यो बैंकको

कोभिशिल्ड खोपमा लगाएकामा ६३.३% र भेरोसेलमा ७२.४% एन्टिबडी

काठमाडौँ । कोरोना भाइरसविरुद्ध कोभिशिल्ड खोप लगाएका व्यक्तिमा ६३.३ प्रतिशत र भेरोसेल लगाएकामा ७२.४ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता (एन्टिबडी) पाइएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १

तीन महिनापछि प्रधानमन्त्री देउवाले दिए मन्त्रिपरिषद्लाई पूर्णता, कस्ले पाए कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री भएको तीन महिनापछि शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिएका छन् । अदालतको फैसलापछि शेरबहादुर देउवाले असार २९ गते प्रधानमन्त्रीको सपथ लिएका थिए । प्रधानमन्त्री देउवाले शुक्रबार मन्त्रीपरिषद्लाई पूर्णता