काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले बाराको सिम्रौनगढमा नयाँ शाखा खोलेको छ । नयाँ शाखा कार्यालयको उद्घाटन सिम्रौनगढका मेयर बिजय शंकर यादव र प्रबन्धक सुशील कुमार श्रेष्ठले गरे । यो बैंकको ८८औं शाखा हो ।

प्रतिक्रिया