बैंकले निक्षेपमा ब्याजदर बढाउँदा सेयर बजारमा पहिरो, कारोबार
काठमाडौं । दशैंको विदापछि खुलेको आइतबार हरियाली छाएको बजारमा सोमबार राताम्मे भएको छ । सोमबारदेखि लागू हुने गरी वाणिज्य बैंकहरुले निक्षेपको ब्याजदरमा युद्धस्तरमा बढाएपछि त्यसको असर सेयर बजारमा देखिएको हो