उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरी राष्ट्रिय स्वाधीनता बलियो हुँदैनः

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले उत्पादनमुखी अर्थतन्त्र निर्माण नगरीकन राष्ट्रिय स्वाधीनता बलिया नहुने बताएका छन् । सोमबार नुवाकोटको ककनी गाउँपालिका ५ को वडा कार्यालय भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो

बँदेलसँग ठोक्किएर सीता एयरको जहाज दुर्घटना

काठमाडौं । सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलबार बिहान हुम्लाको सिमिकोट उड्ने क्रममा नेपालगञ्ज विमानस्थलको धावनमार्गमा बँदेलसँग ठोक्किएर जहाज दुर्घटनामा परेको हो। जहाजको अगाडिको टायरमा प्वाल परेको विमानस्थलका

पुनः बीमाको लाइसेन्स बाँड्ने तयारी, बजारले धान्नेभन्दा संख्या बढी हुँदा बिकृतिको खतरा

काठमाडौं । मुलुकमा बीमा कम्पनीहरु आवश्यकताभन्दा धेरै भएको भन्ने बहस चलिरहेको बेला नियामक निकायले पुनः अनुमतिपत्र बाँड्ने चर्चा शुरु भएको छ । बीमा कम्पनी यति नै हुनुपर्छ भन्ने आधार त

वर्षदिनमा इन्टरनेटका ग्राहक ५ लाख थपिए, कुन कम्पनी कति अगाडि ?

काठमाडौं । मुलुकमा इन्टरनेट विस्तार तीव्र भइरहेको बेला वर्षदिनमा इन्टरनेट सेवा प्रदायकका ग्राहक ५ लाखबढी थपिएका छन् । कोरोना संकटले वर्कफ्रम होम र अनलाइनमा आधारित व्यवसाय बढेसँगै इन्टरनेट जोड्नेको संख्यामा

सामलिङ पावर कम्पनीको शेयर बाँडफाँट आज, २२ लाखको हात खाली हुने

काठमाडौं । सामलिङ पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट आज शुक्रबार हुने भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्ध नेपाल एसबीआई बैकिङका अनुसार विहान साढे ८ बजे बाँडफाँट हुने भएको

अर्थमन्त्रीले पद छाड्न भनेपछि कृषि विकास बैंकका अध्यक्ष दिए राजीनामा

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले राजीनामा दिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले मार्गप्रशस्त गर्नका लागि राजीनामा माग गरेपछि निरौलाले राजीनामा दिएका हुन् । ‘मन्त्रीज्यूले राजीनामा दिएर मार्गप्रशस्त

परिसंघमा स्टार्टअप्स अभियान समिति गठन

काठमाडौं । नेपालमा नवप्रवर्तनकारी व्यवसाय (स्टार्टअप्स)को प्रवद्र्धनका लागि नेपाल उद्योग परिसंघले स्टार्टअप्स अभियान समिति गठन गरेको छ । युवा उद्यमी आयुषी केसीको सभापतित्वमा गठन भएको समितिको को–अर्डिनेटिङ उपाध्यक्षमा परिसंघका उपाध्यक्ष

तीन महिनामा वाणिज्य बैंकले कमाए १८ अर्ब, ५ बैंक अर्बपति क्लबमा, कुनको नाफा कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा वाणिज्य बैंकले १८ अर्ब ११ करोड ७३ लाख ८८ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् । यसरी हेर्दा वाणिज्य बैंकहरुको औसत नाफा

आउन थाले विदेशी पर्यटक, अक्टोबरमा २३ हजारबढी भित्रिए नेपाल

काठमाडौं । सरकारले विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने नीति लिएसँगै नेपालमा विदेशी पर्यटकको आगामनमा वृद्धि भएको छ । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकमा अक्टोबर महिनामा २३ हजार २८४ जना विदेशी

धितोपत्र बोर्डको अध्यक्षका आँखाबाट सेयर बजारलाई हेर्दा

नेपालको सेयर बजारका दुईवटा महत्वपूर्ण संस्था नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अहिले नेतृत्वबिहीन अवस्थामा छन् । यी संस्थाको नेतृत्व चयन गर्न अर्थमन्त्रालयले प्रक्रिया अघिबढाइ इच्छुकलाई आवेदन दिन