महालक्ष्मी विकास बैंकको मोबाइल बैंकिङ्गको स्तरोन्नत्ती

महालक्ष्मी विकास बैंकले हाल सञ्चालनमा रहेको मोबाइल बैंकिङ्ग सेवालाई प्रतिस्थापन गर्दै ओम्नी च्यानलमा आधारित बैंक एक्सपी सिस्टममा स्तरोन्नत्ती गरेको छ । बैंकले मोबाइल बैंकिङ्ग सेवालाइ थप प्रविधिमैत्री एवंम समय सापेक्ष

तिहारमा ढुक्क भएर बिजुली बाल्नुस्, चाहिए जति उपलब्ध हुन्छः कुलमान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तिहारमा ढुक्क भएर बिजुलीको खपत गर्न उपभोक्तालाई आग्रह गरेको छ । बिजुलीको माग अत्याधिक मात्रामा नबढेको तथा प्रणालीमा यथेष्ट मात्रामा उपलब्ध भएकाले कुनै चिन्ता नगर्न

समस्या बोकेर अर्थ समिति पुगे डण्डी उद्योगी, ‘क्यापिटल फ्लाइट’को चिन्ता

काठमाडौं । आर्थिक ऐन २०७८ मा फलामे डण्डीको कच्चा पदार्थ बिलेट तथा स्पञ्ज आइरनका सम्बन्धमा गरिएको व्यवस्थाले अहिले उद्योगीहरु पक्ष र विपक्षमा उत्रिएका छन् । सरकारले गरेको यो व्यवस्था र

जगदम्बा स्टीलले १ लाख २९ हजार मेट्रिक टन बिलेट आयात गर्दा साखः स्टीलको ६२ सय टनमात्रै

काठमाडौं । सरकारले विलेट आयातमा लाग्ने अन्तःशुल्क बढाएपछि उद्योगीहरु दुई ध्रुवमा विभाजित भएका छन् । सरकारको निर्णयले नेपाल स्टील बिलेट उत्पादक संघ विभाजित भएको छ । विलेट आयात गरेर डन्डी

नेप्से परिसूचक २३.७६ अंकले बढ्यो, ६ अर्बबढीको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार मापन गर्ने सूचक नेप्से २३.७६ अंकले बढेर २८४३.६२ अंकमा पुगेको छ । यो दिनको कारोबारमा ९९ लाख ७७ हजार ४८३ कित्ता सेयर ६ अर्ब ७

कर्णाली प्रदेशको सल्यानमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नम्बर २ मा आइतबार नयाँ शाखा कार्यालय बिस्तार गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या २५६

पर्व लक्षित महानगरको अनुगमन : ११ वटालाई साढे ४ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले पर्व लक्षित बजार व्यवस्थापनका लागि गरेको १९ दिने अनुगमनका क्रममा ६१ वटा व्यापारिक प्रतिष्ठान हेरिएका छन् । यीमध्ये अनुचित व्यापारिक क्रियाकलाप गर्ने ११ वटालाई ४ लाख

१३ लाखले गरे छुटमा कम्पनी विवरण अद्यावधिक

काठमाडौं । करिव १३ लाख बढी उद्योगले छुटमा विवरण अद्यावधिक गरेका छन् । सरकारले लामो समयदेखि नवीकरण नगरेका कम्पनीलाई नवीकरणमा छुट दिएसँगै नवीकरण गर्नेका सङ्ख्यामा वृद्धि भएको छ । अर्थमन्त्री

शुरु हुँदैछ १२औं जनगणना, गणकले तपाईंलाई सोध्नेछन् यस्ता प्रश्न

काठमाडौं । सरकारले यही मंसिरदेखि १२औं जनगणना शुरु गर्दैछ । प्रत्येक १० वर्षमा गरिने जनगणना गत असारमा हुने भनिए पनि कोरोना महामारीका कारण तत्कालीन समयमा हुन सकेको थिएन । र,

ठगी गर्ने नियतले बीमा दाबीका गुनासा आएपछि कारवाही गर्ने बीमा समितिको चेतावनी

काठमाडौं । बीमा समितिले ठगी गर्ने नियतले बीमा दाबी भुक्तानी गर्ने प्रयास गरेको गुनासाहरु आएको बताएको छ । बीमाको नाममा कीर्ते र जालसाजीपूर्ण कागजात तथा व्यहोरा पेश गरी ठगीलगायतका बीमा