घाँटी हेरेर हाड ननिल्दा बैंकिङ प्रणालीमा तरलताको समस्या
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तरलता अभाव हुन नदिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले तलरताको अभाव हुन