एलन मस्कको डब्ल्यूएफपीलाई चेतावनीः खर्चको विवरण देखाऊ, ६

काठमाडौं । विश्वका धनीहरुको सूचीमा शीर्ष स्थानमा रहेको टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले सरकारहरुको पनि सरकारको रुपमा रहेको संयुक्त राष्ट्र संघको एक एजेन्सीलाई चेतावनीसहित सहयोग गर्न सक्ने बताएका छन्

सांग्रिला डेभलपमेन्ट बैंकको नयाँ शाखा बरहथवा शाखा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सर्लाहीको बरहथवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बरहथवा शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ्ग सुविधा पुग्ने विश्वास बैंकले लिएको छ ।

समता घरेलु लघुवित्तको लाभांश घोषणा, बोनस कति ?

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई लाभाशं दिने घोषणा गरेको छ । संस्थाको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–०७८ को मुनाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

निक्षेपमा बागमति प्रदेशको हिस्सा ६८.१ प्रतिशत, कर्जामा ५६.६ प्रतिशत

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले बागमती प्रदेशमा बढी वित्तीय साधन परिचालन गरेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले बैंक तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालन बागमती प्रदेशमा

सेलपेको सुपर तिहार सेल

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ग्राहकहरुको लागि चाडपर्वकोे उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले सेलपे कार्टबाट सामान खरिद

सेयर बजारमा ४/१२ करोडको नीतिमा कुनै स्वार्थ छैनः गभर्नर

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो कर्जामा ४/१२ करोडको सीमामा कुनै स्वार्थ नभएको बताएका छन् ।नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थ संवाद कार्यक्रममा

बाह्रबिसे सबस्टेसनमा ठेकेदारले राम्रो काम नगरेपछि विद्युत प्राधिकरणको अल्टिमेटम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२० केभी सबस्टेसनको ठेकेदारलाई कार्यसम्पादन सुधार गर्न अल्टिमेटम दिएको छ । सबस्टेसन निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनीहरु ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन

सोमबार १७.७५ अंकले घट्यो नेप्से, पौने ८ अर्बको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक १७.७५ अंकले घटेको छ । सोमबारको कारोबारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । यो दिनको कारोबारमा १ करोड ३४ लाख ३ हजार ३१२ कित्ता

यसो गरे मात्रै सहरी क्षेत्रमा बढ्न सक्छ इन्डक्सन हिटरको प्रयोग

काठमाडौं । सरकारले विद्यत् खपत बढाउन योजनावद्ध प्रयास थालेको भनेको पनि लामै समय भयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि हरेक जसो भाषणमा यो विषयलाई छुटाउँदैनन् ।

तरलता अभावले ४५ लाख लगानीकर्ता प्रभावित भएः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले बैंकिङ प्रणालीमा तरलता अभावका कारण ४५ लाख सेयर लगानीकर्ता प्रभावित भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको