कलंकी मालपोत कार्यालयबाट पहिलोपटक फेसलेस रोक्का
काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले इतिहासमा पहिलोपटक कलंकी मालपोत कार्यालयबाट फेसलेस रोक्का गरेको छ । विभागले मंगललबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठको प्रमुख अतिथ्यमा