कांग्रेस सभापतिमा देउवा विजयी

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदमा प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भएका छन् । उनले शेखर कोइरालालाई दोस्रो चरण गएको चुनावबाट पराजित गरेका हुन् । कांग्रेसको अहिलेको कार्यसमितिको सभापति रहेका हुन्

कांग्रेस सभापति पदको मतगणना: सुरुवाती नतिजामा देउवा अगाडि

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको मतगणनामा शेरबहादुर देउवा अगाडि देखिएका छन् । १०० मतमा देउवा ५७ मतका साथ अगाडि छन् । शेखर कोइरालाले ४२ मत पाएका छन् । हिलो

नेपाली कांग्रेसमा मतदान सकियो, पहिलो चरणभन्दा ११५ मत कम खस्यो

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको लागि दोस्रो चरणको लागि भएको मतदान सकिएको छ । निर्वाचनमा ४५६४ मत खसेको छ । पहिलो चरणभन्दा दोस्रो चरणमा केही कम मत खसेको छ

सेबोन अध्यक्ष छनोट समितिमा अर्थमन्त्रालय र योजना आयोगको कुरा बाझियो

काठमाडौं । धितोपत्र बोर्ड अध्यक्ष छनोट समिति गठन विषयमा अर्थमन्त्रालय र योजना आयोगको भनाई बाझिएको छ । अर्थमन्त्रालयका प्रवक्ता रितेश शाक्यले आयोगका उपाध्यक्षको संयोजकत्वमा अर्थमन्त्रालयका सचिव मधु मरासिनी र विज्ञ

प्रचण्डविरुद्ध खनिए सेयर लगानीकर्ता, भने- हामी पनि राजनीतिक दल खोल्नसक्ने हैसियतमा छौं

काठमाडौं । माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पुँजीबजारको लगानीलाई साम्राज्यवादको विकसित रुप भएको भन्दै अभिव्यक्ती दिएपछि सेयर लगानीकर्ता रुष्ठ बनेका छन् । उनको अभिव्यक्ति सान्दर्भिक नभएको र त्यसले बजारलाई असर पारेको

मेगा बैंकको १२.०७ प्रतिशत लाभांश पारित

काठमाडौ । मेगा बैंकको सेयरधनीहरुका लागि बोनस सेयरसहित १२.०७ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको छ । मंगलबार सम्पन्न एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफा एवं

पुसमा ब्याज नबढाउने बैंकरबीच भद्र सहमति

काठमाडौं । बैंकहरुबीच ब्याजदर नबढाउने सहमति भएको छ । बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएशन र फाइनान्स कम्पनी एशोसिएशनका पदाधिकारीबीच पुसमा ब्याजदर नबढाउने भद्र सहमति भएको हो । ब्याजदर बढाउँदैमा निक्षेप

महालक्ष्मी विकास बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर संचालन

काठमाडौं । महालक्ष्मी विकास बैंकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याएको छ । बैंककोे सुकेधारा शाखाले निःशुल्क स्वास्थ्य शिविर संचालन गरेको छ । धुम्रबराह माध्यामीक विद्यालयमा संचालित शिविरमा कोभिड एन्टीजेन, रक्तचाप

धितोपत्र बोर्डमा अध्यक्ष नियुक्त गर्न अर्को समिति गठन

काठमाडौं । सरकारले धितोपत्र बोडको अध्यक्ष छनौटका लागि नयाँ समिति गठन गरेको छ । मन्त्रिपरिषदको निर्णय अनुसार अर्थ मन्त्रालयले नयाँ समिति गठन गरेको हो । समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष

सांसदलाई धम्की नदिन एमाले अध्यक्ष ओलीको सभामुखलाई चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले आफ्ना पार्टीका सांसदहरुलाई धम्की नदिन सभामुख अग्नीप्रसाद सापकोटालाई चेतावनी दिएका छन् । मंगलबार संसदीय