गोर्खाज फाइनान्समा लगानी गर्नेको सम्पत्ति ४०% ले घट्यो,

काठमाडौं । गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी १५०० रुपैयाँसम्म पुगेको थियो । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९४ रुपैयाँ पुगेको छ । कम्पनीको उच्च बिन्दुमा पुगेको मूल्य मंगलबारको तुलनामा

आज १० वटा कम्पनीको साधारणसभा, आधा दर्जनले लगानीकर्तालाई बनाए निरास

काठमाडौं । आज १० वटा कम्पनीले साधारणसभा बोलाएका छन् । पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो लाग्ने गरेको छ । जसले गर्दा बुधबार मात्रै १० वटा कम्पनीले सभा बोलाएका छन् ।

अर्थमन्त्रीले भने अनुसार आर्थिक बृद्धिदर नहुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले अर्थमन्त्री जनार्दन शर्माले भने अनुसारको आर्थिक बृद्धिदर नहुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक बृद्धिदर हुने

पुस मसान्तमा लक्ष्यअनुसार आन्तरिकतर्फ भ्याट नउठ्ने पक्का, भ्याट तिर्नुपर्ने पैसा जग्गा र सेयरमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक भ्याटतर्फ राखेको राजस्व संकलन लक्ष्य पूरा हुन कठिन देखिएको छ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्पादन, बिक्री तथा सेवामा भ्याट

पर्यटनमन्त्री प्रेम आले सवार गाडीलाई कारले ठक्कर दियो

काठमाडौं । पर्यटनमन्त्री प्रेम आले सवार गाडीलाई कारले ठक्कर दिएको छ । कार्यक्रमा भाग लिन धनगढी पुगेका मन्त्री आले धनगढी विमानस्थलबाट बाहिरिने क्रममा मेन रोडमा विपरीत दिशाबाट आएको कारले अनियन्त्रित

ज्योति परिवारको सम्पत्तिको विवाद अदालतमा, सौरभ ज्योतिले काका विरुद्ध मुद्दा हाले

काठमाडौं । नेपालको पुरानो व्यवसायिक घराना ज्योति परिवारबीचको सम्पत्तिको विवाद अदालतमा पुगेको छ । ज्योति ग्रुपको सम्पत्तिको विवाद प्रहरी हुँदै अदालत पुगेको हो । पारिवारिक वकिल र मध्यस्तकर्ताले विवाद मिलाउन

अफगानिस्तानलाई ५ अर्ब डलरको सहायता आवश्यक, अमेरिकाले ३०० मिलियन डलर दिने

संयुक्त राष्ट्रसंघले मङ्गलबार अफगानिस्तानलाई सन् २०२२ मा मानवीय प्रकोप रोक्न र ४० वर्षको पीडापछि भत्किएको देशलाई भविष्य निर्माणका लागि पाँच अर्ब डलर सहायता आवश्यक रहेको जनाएको छ। संयुक्त राष्ट्रसंघले अफगानिस्तानभित्र

एनबी बैंकको सेयर किन्ने विषयमा बिनोद चौधरी र मोती दुगडबीच कर्पोरेट वार, दुगड ग्रुप अदालत पुग्यो

काठमाडौं । नेपाल बंगलादेश (एनबी) बैंकको सेयर कसले किन्ने भन्ने विषयमा नेपालका दुई व्यवसायिक घरानाबीच ‘कर्पोरेट वार’ शुरु भएको छ । चौधरी ग्रुप र एमभी दुगड ग्रुपबीच एनबी बैंकमा रहेको

अख्तियार एक्लैले भ्रष्टाचार रोक्न सक्दैनः आयुक्त सिलवाल

बाग्लुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोरकुमार सिलवालले आयोग एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने बताएका छन् । भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धमा आज यहाँ आयोजित अन्तरक्रियामा उहाँले सरोकार

माघे संक्रान्ति नजिकिँएसँगै चाकुको उत्पादन बढ्यो

काठमाडौं । माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ । काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार