‘बतास’को स्पष्टिकरण: ‘क्षतिपूर्तीसहित सबै सम्झौता रद्द गर्न सरकार

काठमाडौं । नारायाणहिटी दरबार संग्राहलयभित्र क्याफे बनाउने ठेक्का पाएको बतास समूह पछिल्लो समय विवादमा फस्दै गएको छ । दरबार संग्राहलयभित्र अनुमति विना नै १४ रोपनी क्षेत्रफलमा संरचना बनाइरहेको भन्दै छानबिन

अमेरिकाले ३२५% सम्म भिसा शुल्क बढाउँदै, नेपाली विद्यार्थीले १० हजार बढी तिर्नुपर्ने

काठमाडौं । अमेरिकी सरकारले विभिन्न वर्गमा भिसा शुल्क बढाउने प्रस्ताव गरेको छ । जसअनुसार न्यूनतम ५३ प्रतिशतदेखि ३२५ प्रतिशतसम्म बढाउने प्रस्ताव गरेको छ । जसमा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका लागि

कम्पनीको साधारणसभामा बाधक बन्यो कोरोना, धमाधम मोडालिटी परिवर्तन गर्दै कम्पनी

काठमाडौं । कोरोना संक्रमण फैलिएसँगै साधारणसभा बोलाएको सूचीकृत कम्पनीको साधारणसभा अन्योलतमा परेको छ । पुस मसान्तसम्ममा दर्जनौ कम्पनीले साधारणसभा बोलाएका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि सरकारले एक ठाँउमा २५

अपडेटः एक घन्टामा सेयर बजार ३६ अंकले बढ्यो, २ कम्पनीको कारोबारमा सर्किट

काठमाडौं । बुधबारको कारोबारमा बजार सुरुदेखि नै उछाल देखिएको छ । कारोबार सुरु भएको एक घन्टामा नेप्से मापन गर्ने सूचक ३६.२७ अंकले बढेर परिसूचक २८७०.४० बिन्दुमा पुगेको छ । यो

प्रि-ओपनिङमा ५२ लाखको कारोबार

काठमाडौं । प्रि-ओपनिङमा सामान्य सुधार देखिएको छ । बजार मापन गर्ने सूचक ५.७४ अंकले बढेर परिसूचक २८३९.८७ बिन्दुमा रोकिएको छ । ४० वटा कम्पनीको ८ हजार १२३ कित्ता सेयर ५२

सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर गण्डकी प्रदेशमा

काठमाडौं । सिटिजन्स बैंकले ग्राहकलाई छिटो छरितो, झन्झटमुक्त र विशिष्टीकृत सेवा दिन भन्दै गण्डकी प्रदेशको सिमलचौर९ पोखरा० शाखामा प्रिभिलेज काउन्टर विस्तार गरेको छ । यसअघि बैंकले प्रधान कार्यालय नारायणहिटी पथ

गोर्खाज फाइनान्समा लगानी गर्नेको सम्पत्ति ४०% ले घट्यो, लगानीकर्तामा किन बड्यो आकर्षण ?

काठमाडौं । गोर्खाज फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी १५०० रुपैयाँसम्म पुगेको थियो । अहिले कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९४ रुपैयाँ पुगेको छ । कम्पनीको उच्च बिन्दुमा पुगेको मूल्य मंगलबारको तुलनामा

आज १० वटा कम्पनीको साधारणसभा, आधा दर्जनले लगानीकर्तालाई बनाए निरास

काठमाडौं । आज १० वटा कम्पनीले साधारणसभा बोलाएका छन् । पुस मसान्तमा कम्पनीहरुलाई साधारणसभाको चटारो लाग्ने गरेको छ । जसले गर्दा बुधबार मात्रै १० वटा कम्पनीले सभा बोलाएका छन् ।

अर्थमन्त्रीले भने अनुसार आर्थिक बृद्धिदर नहुने विश्व बैंकको प्रक्षेपण

काठमाडौं । विश्व बैंकले अर्थमन्त्री जनार्दन शर्माले भने अनुसारको आर्थिक बृद्धिदर नहुने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको प्रक्षेपण अनुसार चालु आर्थिक वर्षमा ३.९ प्रतिशत आर्थिक बृद्धिदर हुने

पुस मसान्तमा लक्ष्यअनुसार आन्तरिकतर्फ भ्याट नउठ्ने पक्का, भ्याट तिर्नुपर्ने पैसा जग्गा र सेयरमा

काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ मा आन्तरिक भ्याटतर्फ राखेको राजस्व संकलन लक्ष्य पूरा हुन कठिन देखिएको छ । करदाताले मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ उत्पादन, बिक्री तथा सेवामा भ्याट