बिजनेश गर्न पुँजी अभाव भएपछि हकप्रद जारी गर्न

काठमाडौं । नेपाल बैकर्स संघले व्यवसाय गर्नका लागि पुँजी कम भएपछि हकप्रद सेयर जारी गर्न पाउनुपर्ने माग गरेको छ । संघले राष्ट्र बैंकलाई मौद्रिक नीतिको मध्यावधी समीक्षामा समेट्नुपर्ने सुझाव दिँदै

सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, क्यान महानिर्देशकमा फर्किए राजकुमार क्षेत्री

काठमाडौं । राजकुमार क्षेत्रीलाई महानिर्देशकबाट अनिवार्य अवकाश दिने नेपाल नागरिक उड्डयन प्राधिकरण निर्णयमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आइतबार राजकुमार क्षेत्रीको रिटमा सुनुवाई गर्दै न्यायाधीश बमकुमार

बतासलाई होटल सञ्चालनमा अवरोध नगर्न अदालतको अल्पकालीन आदेश

काठमाडौं । पशुपति परिसरभित्र बतास ग्रुपले सञ्चालन गरिरहेको होटलको सम्झौता तत्काल खारेज नगर्न उच्च अदालत पाटनले सरकारका नाममा अल्पकालिन आदेश जारी गरेको छ । आइतबार उच्च अदालत पाटनले करार सम्झौता

सेयर बजारमा बैंक ब्याजदरको असरः सतकको गिरावट, लगानीकर्ता त्रसित

काठमाडौं । वाणिज्य बैंकले निक्षेपको ब्याजदर बढाएर करिब १२ प्रतिशतसम्म दिने भएपछि सेयर बजारमा सतकको गिरावट आएको छ । बैंकले फागुनको लागि ब्याजदर बढाएपछि बजारमा भारी गिरावट आएको हो ।

तरलता अभावले घरजग्गा कारोबारमा ब्रेक, राजस्व सवा १ अर्बले घट्यो

काठमाडौं । उच्च आयातले गर्दा उत्पन्न भएको तरलता अभावले घरजग्गा कमी आएको छ । मासिक औसतमा ७० हजारको हाराहारीमा घरजग्गा कारोबार हुँदै आएकोमा माघ महिनामा भने तरलता अभावले गर्दा घरजग्गा

जाल्पा सामुदायिक लघुवित्तको आइपीओ आज कतिबजे हुँदैछ बाँडफाँट ?

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)को बाँडफाँट आज हुने भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइतबार साँझ ५ बजे आइपिओको बाँडफाँट गरिने भएको छ

भारतमा हालसम्मकै ठूलो बैंकिङ घोटाला, साढे ३ खर्बबढी ऋण नतिरी शिपयार्ड बेपत्ता

एजेन्सी । भारतको बैंकिङ इतिहासमा सबैभन्दा ठूलो घोटाला भएको सार्वजनिक भएको छ । यो घोटालालाई यसअघि नीरव मोदीले गरेको भन्दा ठूलो र रणनीतिक घोटालाका रुपमा लिइएको छ । विवरणहरुमा जनाइएअनुसार

अपडेटः ब्याजदर बढेर प्यानिक बनेको सेयर बजार ९७ अंक बढीले घट्यो

काठमाडौं । बैंकहरुले निक्षेपको ब्याजदर धमाधम बढाएपछि सेयर बजारको त्यसको प्रत्यक्ष प्रभाव देखिएको छ । २ घन्टाको अवधिमा सेयर बजारमा९७ अंक भन्दा बढीको गिरावट देखिएको छ । यो समाचार तयारपार्दासम्म

कामू प्रधानन्यायाधीशमा कार्की

काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग लागेपछि स्वतः निलम्बनमा परेका छन् । उनी निलम्बनमा परेसँगै कामू प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश दीपक कार्कीले पाएका छन् । आइतबार विहान तीन राजनीतिक

प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्तावमा के छ ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराविरुद्ध संसदमा आइतबार विहान महाअभियोग दर्ता भएको छ । तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ९८ जना सांसदहरुले प्रधानन्यायाधीश