कामू प्रधानन्यायाधीशमा कार्की



काठमाडौं । प्रधानन्यायाधीश चालेन्द्र शमशेर जवराविरुद्ध महाअभियोग लागेपछि स्वतः निलम्बनमा परेका छन् ।

उनी निलम्बनमा परेसँगै कामू प्रधानन्यायाधीशको जिम्मेवारी वरिष्ठ न्यायाधीश दीपक कार्कीले पाएका छन् ।

आइतबार विहान तीन राजनीतिक दलका ९८ जना सांसदले राणाविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।


क्लिकमान्डु