बीमा कम्पनीविरुद्ध उजुरी बढ्दो, ६ महिनामा ६७ वटा

काठमाडौं । बीमा कम्पनीविरुद्ध बीमा समितिमा दर्ता हुने उजुरीको संख्या बढ्दै गएको छ । बीमा कम्पनीले दिने सेवा सुविधाप्रति असन्तुष्टि जनाउँदै कम्पनीविरुद्ध बीमितले समितिमा दर्ता गर्ने उजुरीको संख्या पछिल्लो समय

रुस र युक्रेन तनावः कच्चा तेलकाे मूल्य २०१४ यताकै उच्च

काठमाडौं । रुस र युक्रेनबीच बढ्दो तनावले विश्व बजारमा तेलको मूल्य आकासिन थालेको छ । विश्व बजारमा ब्रेन्ट ओइलको मूल्य प्रति ब्यारेल १०० डलर पुगेको छ । यो सन् २०१४

रुसले युद्धको घोषणा गरेपछि इन्धनको मूल्य १०० अमेरिकी डलर पुग्यो

एजेन्सी । रुस र युक्रेनबीच युद्धको घोषणा भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा इन्धनको चर्को मूल्यवृद्धि भएको छ । समाचार विवरणहरुमा जनाइए अनुसार झण्डै ८ वर्षपछि इन्धनको मूल्य प्रतिव्यारेल १०० अमेरिकी डलर माथि

एमसिसी परियोजनाः ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)सम्बन्धी सम्झौता कार्यान्वयनमा आएपछि नेपालको ऊर्जा र यातायात क्षेत्रको विकासका लागि कोसेढुङ्गा सावित हुने ठानिएको छ । एमसिसीले नेपाल सरकारलाई ४०० केभी क्षमताको

गाँजा तथा गाजाजन्य पदार्थ विधेयक तयार, सैद्दान्तिक सहमतिका लागि गृहले पठायो मन्त्रिपरिषद

काठमाडौं । सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानून निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो । मन्त्रालयले विधेयक तयार

८ आना जग्गाको नक्कली जग्गाधनी पूर्जा देखाई ठग्ने पक्राउ

काठमाडौं । नक्कली जग्गाधनी पूर्जा देखाई जग्गा बैना गरी रकम ठगी गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका–११ कपन बस्ने ओखलढुंगा चन्पादेबी गाउँपालिका–८ का ३९ वर्षीय हित बहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ

नेपालको ऊर्जा भारतमा बेच्ने वातावरण सहज बनाउन मन्त्री भुसालको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले भारतीय ऊर्जा बजारमा नेपालले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गरेकी छिन् । भारतका ऊर्जा सचिव आलोक कुमार सहितको प्रतिनिधिमण्डलले

रुस र युक्रेन द्वन्द्वको प्रभावः नेपालमा सुनको मूल्य एकैदिन २५ सय रुपैयाँले बढ्यो

काठमाडौं । पछिल्लो समय रुस र युक्रेनबीच तनाव झनै बढ्दै गएको छ । युक्रेनले नेटोसँग निकटता देखाएपछि रुसले आपत्ति जनाएर हमला गर्ने चेतावनी दिएपछि दुवै देशबीच तनाव बढेको हो ।

अपडेटः १५ मिनेटमा २७.८४ अंकले घट्यो सेयर बजार

काठमाडौं । सेयर कारोबार सुरु भएको १५ मिनेटमा नै २७.८४ अंकको गिरावट आएको छ । बजार २७.८४ अंकले घटेर परिसूचक २६२९.५९ बिन्दुमा रहेको छ । इन्ट्रा डे कारोबारमा बजार २७००

प्रि-ओपनिङमा सेयर बजार सुस्त

काठमाडौं । प्रि-ओपनिङमा सेयर बजारमा सुस्तता छाएको छ । बजार प्रि-ओपनिङमा ४.९९ अंकले घटेर परिसूचक २७१५.४४ बिन्दुमा रहेको छ । ४१ कम्पनीको ६ हजार ३१३ कित्ता सेयर ३४ लाख ५१