संसदमा आज एमसीसीमा छलफल हुँदै, व्याख्यात्मक टिप्पणीसहित अनुमोदन
काठमाडौं । आज आइतबार प्रतिनिधिसभा (संसद)मा मिलेनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) अनुमोदनका लागि छलफल हुनेछ । एमसीसीका विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच नै फरक–फरक धारणा बढ्दै जाँदा राजनीतिक रुपमा अब के होला