राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र बोर्ड सदस्यले

काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर, डुपुटी गभर्नर तथा बोर्ड सदस्यका लागि आर्थिक वर्ष २०७७/७८ मा पौने २ करोड रुपैयाँ खर्चिएको छ । राष्ट्र बैंकका अनुसार गत आवमा ९ जनाले

खोप किन्न विश्व बैंक र सरकारबीच २ अर्ब १४ करोड ऋणका लागि सम्झौता

काठमाडौं । सरकारले विश्व बैंकसँग २ अर्ब १४ करोड बराबरको सहुलियतपूर्ण ऋणका लागि सम्झौता गरेको छ । शुक्रबार अर्थमन्त्रालयमा सरकारका तर्फबाट अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स

प्रभु लाइफको चौथो साधारणसभा चैत ६ गते

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले चैत ६ गते चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले रेडिसन होटल, काठमाडौंमा साधारणसभा आह्वान गरेको हो । साधारणसभा बिहान ११ बजे शुरु हुने

प्रतिनिधिसभाको बैठक आज पनि स्थगित, १५ गते बस्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुक्रबार पनि स्थगित भएको छ । बिहीबार १ बजेका लागि बोलाइएको बैठक हिजो पनि सूचना टाँसेर शुक्रबारका लागि स्थगित गरिएको थियो । शुक्रबार पनि फागुन १५

१८ वर्षमा १६ खर्बको सेयर कारोबार, पुँजीगत लाभकर पौने २५ अर्ब, गत वर्ष मात्रै साढे १५ अर्ब

काठमाडौं । पुँजी बजार प्रविधिमैत्री बन्दै जाँदा लगानीकर्ता पनि बढ्दै गएका छन् । ब्रोकर कार्यालयमै पुगेर कारोबार गर्नै पर्ने बाध्यता हटाउँदै अनलाइन प्राविधिले हरेक मोबाइल र ल्यापटपमा कारोबारको सुविधा ल्याउँदा

युक्रेन संकटः संसारभरका अर्बपतिले एकै दिनमा गुमाए अर्बौ डलर, कसले कति गुमाए ?

एजेन्सी । रुस र युक्रेनबीचको लडाईका कारण संसारभर नै आर्थिक संकट देखा पर्ने अवस्था सिर्जना भएको छ । इन्धनको अत्यधिक मूल्यवृद्धि भएको छ भने गहुँ तथा अन्य उपभोग्य वस्तुको अवस्था

बीमा समितिले माग्यो कर्मचारी, २८ जनाले रोजगारी पाउने

काठमाडौं । बीमा कम्पनीहरुको नियामक बीमा समितिले ८ पदका लागि २८ जना कर्मचारी माग माग गरेको छ । समितिले उपनिर्देशक, सहायक निर्देशक, सहायक प्रथम पदमा जागिरको अवसर खुलाएको हो ।

सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।् बिहीबार छापावाला सुनको मूल्य प्रतिातोला ९९ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार १ हजार रुपैयाँले घटेर ९८ हजार रुपैयाँ

नागरिक उड्डयनन प्राधिकरणले माग्यो विभिन्न पदमा ७४ जना कर्मचारी

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदमा ७४ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै खुल्ला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी कर्मचारी माग गरेको हो । प्राधिकरणले

बेलायती अध्यागमनको नयाँ नियमले गोर्खा सैनिक लाभान्वित

लण्डन । हालै बेलायतको अध्यागमन विभागले यहाँको भिसा सम्बन्धमा केही नयाँ नियम ल्याएको छ । यसै सन्दर्भमा बेलायती सेनामा कम्तीमा ६ वर्ष सेवा गरेका विदेशीलाई बेलायतको भिसा आवेदन गर्न निःशुल्क