प्रतिनिधिसभा बैठक शुरु, एमालेको विरोध कायमै

काठमाडौं । प्रतिनिधिसभाको बैठक शुरु भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको भए पनि ३ बजेर ६ मिनेटमा मात्रै बैठक शुरु भएको छ । बैठक शुरु भए लगत्तै

राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धकमा मनोज खड्का नियुक्त

ललितपुर । राष्ट्रिय सहकारी बैंकको नायव महाप्रबन्धक (डिजिएम) मा मनोज खड्का नियुक्त भएका छन् । बैंकको पदपूर्ति उप-समितिको सिफारिस अनुसार उनलाई बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले आजैदेखि कार्यभार समाल्ने

दुई महिनापछि पोखरा-जोमसोम उडान

पोखरा । पोखरा–जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ । हिउँदको प्रतिकूल मौसम र कोरोना सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा–जोमसोम हवाई सेवा बन्द भएको

सबै नेपाललाई निःशुल्क खानेपानी उपलब्ध गराउन लागिरहेको छुः खानेपानीमन्त्री चौधरी

काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानीको चुहावट नियन्त्रण गर्न र खानेपानीको महसुल बक्यौता उठाउन नेपाल खानेपानी संस्थानको व्यवस्थापन र कर्मचारीलाई निर्देशन दिनु भएको छ । नेपाल खानेपानी संस्थानको वार्षिकोत्सव

इनरुवामा डिसहोम फाइवरनेटको सह–वितरण शोरुम उद्घाटन

काठमाडौं । डिशहोम फाइवरनेटले इनरुवामा पनि सह–वितरण शोरुम सञ्चालनमा ल्याएको छ । फागुन १४ गतेदेखि डिशहोम फाइवरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न शुरु गरिएको सो शोरुमको सञ्चालन खुस्बु इन्टरप्राइजेजले

यसकारण आवश्यक छ एमसीसीको अनुमोदन

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेशनकाबीच २०७४ भदाै २९ गते भएको ‘अनुदान सहायता सम्झौतापत्र’ संसदबाट पारित गर्नका लागि फागुन ८ गते संसदमा पेश भएको छ । सम्झौतालाई

ग्रामीण विकास लघुवित्तसहित ९ कम्पनीमा राष्ट्र बैंकको ३ अर्बभन्दा बढी लगानी

काठमाडौ । नेपाल राष्ट्र बैंकले विभिन्न ९ वटा कम्पनीमा लगानी गरेको छ । अहिलेसम्म राष्ट्र बैंकको विभिन्न ९ वटा कम्पनीमा ३ अर्ब १५ करोड ५९ लाख ६२ हजार ११ रुपैयाँ

एमसीसीमा व्याख्यात्मक टिप्पणी पेश गर्न सभामुखले रुलिङ गर्ने तयारी, संसद बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले व्याख्यात्मक टिप्पणीसहित एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेपछि प्रतिनिधिसभाको बैठकमा सरकारसँग व्याख्यात्मक टिप्पणी माग गर्ने तयारी भएको छ । स्रोतका अनुसार आज बस्ने प्रतिनिधिसभाको बैठकमा

विद्युत प्राधिकरणले पायो ‘डबल ए प्लस’ क्रेडिट रेटिङ, कस्तो छ वित्तीय क्षमता ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ‘डबल ए प्लस’ क्रेडिट रेटिङ पाएको छ । इक्रा नेपालले प्राधिकरणको क्रेडिट रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ ।

रुस-युक्रेन युद्धः युट्युव र फेसबुकले मनिटाइज रोके

काठमाडौं । रुसले युक्रेनमा गरेको सैन्य आक्रमणको विरोध गर्दै सामाजिक सञ्जाल फेसबुक र युट्युवले रुसमा मनिटाइज रोकेका छन् । रुसले युक्रेनमा आक्रामण गरेको विरोधमा युट्युव तथा फेसबुकको माउ कम्पनी मेटाले