युरोपियन युनियनद्वारा रुसका उडानमाथि प्रतिबन्ध

एजेन्सी । युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिए ।उनले रुसका सबै प्रकारका उडानहरुलाई

विशाल ग्रुपले वार्षिक ३० हजार दुई पांग्रे र ५ हजार अटोरिक्सा एसेम्बल गर्ने

काठमाडौं । विशाल ग्रुपले मोटरसाइकल, स्कुटर तथा अटो रिक्सा एसेम्बल गर्ने भएको छ । यसका लागि समूहले उद्योग विभागमा गत माघ २४ गते ग्लोबल अटोमोबाइल्स प्रालि दर्ता गरिसकेको छ ।

१७.५७% जनसंख्यामा स्वास्थ्य बीमा, ५३% गरे नवीकरण

काठमाडौं । नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा ५१ लाखभन्दाबढी नागरिक सहभागी भएका छन् ।स्वास्थ्य बीमा बोर्डको तथ्याङ्क अनुसार हालसम्म स्वास्थ्य बीमामा ५१ लाख २८ हजार ५३४ जनाले बीमा गराएका

सानिमा बैंकद्वारा दीर्घायु बचत खाता अन्तर्गत १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

काठमाडौं । सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । बैंकको धनगढी शाखाका खातावाला गणेशप्रसाद ओझाको

रुस-युक्रेन द्वन्द्वबाट प्रभावित २४४ नेपालीलाई एनआरएनएले गर्यो उद्वार

लन्डन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित २४४ जना नेपाली सुरक्षित रुपले आफ्नो गन्तव्यमा पुगेका छन् । ‘रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ का अनुसार युक्रेन छोडेर पोल्याण्डामा ६०

संसद भवन अगाडि नो एमसीसी लेखिएको प्रेसर कुकर भेटियो

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडि मुख्य सडकमा शंकास्पद वस्तु फेला परेको छ । आइतबार मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको भोलिपल्ट संसद भवनभन्दा अघि प्रेसर कुकर भेटिएको

दुध बोकेको गाडी तोडफोड, क्षतिपूर्ति दिन डेरी एशोसिएसनको आग्रह

काठमाडौं । बन्द हडतालका कारण आज बिहान दुध बोक्ने गाडीमा तोडफोड भएको छ । एमसीसी पास भएको विरोधमा विभिन्न राजनीतिक दलले गरेको बन्दले काभ्रेको बनेपामा रहेको शुभारम्भ डेरीबाट बिहान दुध

नेष्डोको आइपीओमा २६ लाख बढीको आवेदन, लगानीकर्ताले १० रुपैयाँ तिर्दा बिक्री प्रबन्धकलाई साढे २ करोड

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको आइपीओमा ३ अर्ब २ करोड २४ लाख २५ हजार रुपैयाँको आवेदन परेको छ । सीडीएसका अनुसार अन्तिम समयसम्म २६ लाख १० हजार १२७ जनाले ३

रुस-युक्रेन युद्धः विश्वको सबैभन्दा ठूलो विमान ‘मरिया’ ध्वस्त

काठमाडौं । रुस र युक्रेनबीचको युद्धका कारण विश्वको सबैभन्दा ठूलो विमान मरिया ध्वस्त भएको छ । युक्रेनका परराष्ट्रमन्त्री डिम्ट्रो कुलेबालेले ट्विट गर्दै रुसको आक्रमणले एएन–२२५ ‘मरिया’ (ड्रिम युक्रेनियन) ध्वस्त भएको

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि ‘स्मार्ट सिटीमा’

काठमाडौं । तपाईं चन्द्रागिरि नगरबासी हुनुहुन्छ ? हुनुहुन्छ, भने अब तपाईं स्थानीय सरकारबाट पाउने सेवा सुविधा लिन नजिकको वडा कार्यालय धाइरहनु पर्दैन । यतिमात्र होइन, तपाईंले स्थानीय सरकारलाई बुझाउनुपर्ने सेवा