स्थानीय तह निर्वाचनमा २ करोड थान मतपत्र छाप्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब २ करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको

एमसीसी सम्झौता अनुमोदनमा प्रतिपक्षी एमालेको भूमिका सकारात्मकः नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्न एमालेले राम्रो सहयोग गरेको बताएको छ । संसदबाट एमसीसी अनुमोदन भएको भोलिपल्ट अर्थात् सोमबार पार्टीको धारणा सार्वजनिक गर्दै कांग्रेसले एमसीसी सम्झौता अनुमोदन

स्टार अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

काठमाडौं । सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने भएको छ । इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा शुरु भएको इ–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा उक्त सेवा सम्भव भएको

कोकाकोलाले कर छली गरेको ठहर, सोमबारसम्म मुद्दा दायर गर्ने तयारी

राजस्व अनुसन्धान विभागको छानबिन प्रतिवेदन अनुसार बोटलर्स नेपालले पुँजीगत लाभकर छली गरेको विषयमा सरकारी वकिल कार्यालय सहमत भएपछि बोटलर्स नेपालविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गर्ने तयारी गरिएको छ ।

एमसीसीलाई सिएनआइको स्वागतः आयोजना कार्यान्वयन गर्दा आर्थिक विकास हुने, पुँजीगत खर्च बढाउने

काठमाडौं । प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएपछि नीजि क्षेत्र उत्साहित बनेको छ । नेपाल उद्योग परिसंघले एमसीसी अनुमोदनसँगै तोकिएको अवधिमा सम्झौताबमोजिका आयोजना कार्यान्वयन भइ नेपालको पूर्वाधार विकासमा महत्वपूर्ण

एमसीसी अनुमोदन स्वागत गर्दै महासंघले भन्यो- दीर्घकालमा विद्युत् निर्यातको ढोका खुल्यो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले संसदबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा स्वागत गरेको छ । सम्झौतामा रहेको केही बुँदामा रहेको अस्पष्टता समेतलाई प्रष्ट पार्दै त्यसको व्याख्यात्मक घोषणाका साथ सम्झौता अनुमोदन

‘बोट’का सामान अब नेपाली बजारमा

काठमाडौं । भारतीय बजारमा नम्बर वान ब्राण्डका रुपमा स्थापित वायरलेस ‘बोट’का प्रडक्ट नेपाली बजारमा उपलब्ध हुने भएका छन् । भारतीय कम्पनी हियरेबल्स ब्रान्ड इम्याजिन मार्केटिङ लिमिटेड र नेपाली कम्पनी रमेश

बीरेन्द्रनगरमा ६ अर्ब लगानीमा खानेपानी आयोजना

बीरेन्द्रनगर । सङ्घ, प्रदेश र स्थानीय तहको साझेदारीमा बीरेन्द्रनगरमा ६ अर्ब रुपैयाँको लगानीमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना सञ्चालनमा आउने भएको छ । भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट

सेयर बजारमा भारी गिरावट, जलविद्युत कम्पनीमा नकारात्मक सर्किट

काठमाडौं । सरकारले प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गरेपछि यसले सेयर बजारमा सकारात्मक प्रभाव पार्ने निकै चर्चा चलेको थियो । तर सोमबारको कारोबारमा भने त्यसो हुन सकेन । एमसीसी अनुमोदन भएको भोलीपटै

एनएमबि बैंकका ग्राहकलाई जावलाखेलको सोवा हेल्थकेयर सेन्टरमा छुट

काठमाडौं । एनएमबि बैंकका ग्राहकले जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा विशेष छुट पाउने भएका छन् । हेल्थकेयर सेन्टरमा उपचारका लागि आउने ग्राहक तथा कर्मचारी विशेष छुट पाउनेछन् । सम्झौता अनुसार अस्पतालबाट