भरतपुर महानगरले काम नगर्ने १७ कम्पनीलाई सोध्यो स्पष्टिकरण
काठमाडौं । भरतपुर महानगरपालिकाले निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न नगर्ने निर्माण कम्पनी÷फर्म÷निर्माण व्यवसायीहरुसँग स्पष्टिकरण सोधेको छ । यस अघि सूचना, लिखित पत्र तथा मौखिक निर्देशनमार्फत् आग्रह गर्दा समेत वेवास्ता गरी