प्रि-ओपनिङमा करिब २० अंकले घट्यो नेप्से, ६८ कम्पनीको

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १९.९२ अंकले घटेर ३०३०.५१ अंकमा सीमित भएको छ । सोमबार नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ निर्देशिकामा लाभांशमा कडाइ गरेपछिको असर मंगलबारको प्रि-ओपनिङ सेसनमा

साउन २७ गतेदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुला हुदै

काठमाडौ । मानुषी लघुवित्त वित्तीय सस्थाले साधारण सेयर (आइपिओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन २७ गतेदेखि ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्ने भएको हो

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ साउन २० गतेदेखि, कति भर्न पाइन्छ ?

काठमाडौं । सानिमा लाइफ इन्स्योन्स कम्पनीले साउन २० गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले कुल जारी पुँजी २ अर्बमध्ये ३० प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको आइपीओ जारी

नबिल डिजीबैंकको नयाँ उपलब्धि, व्यवसायिक कर्जाको अनलाइन आवेदन सुविधा

काठमाडौं । नबिल बैंकले ऋण कर्जाको लागि अनलाइन बाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ । इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details)  गई साना तथा मझ्यौला ऋण कर्जाको लागि अनलाइन

प्रधानमन्त्री भेटेर फर्केपछि गभर्नरले भने- बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति आउँछ

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेट संशोधन भएको ७ दिनभित्रै मौद्रिक नीति सार्वजनिक गर्ने बताएका छन् । सोमबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग दुबै जना डेपुटी गभर्नरसहित भेट

धनगढीका लागि उडेको बुध्द एयरको विमान काठमाडौंमा आकस्मिक अतवरण

काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडान गरेको बुध्द एयरको विमान काठमाडौं विमानस्थलमा आकस्मिक अतवरण गरिएको छ । सोमबार काठमाडौंबाट धनगढीका लागि उडान गरेको बुध्द एयरको ९एन-एनएमडी विमान उडान भरेको १०

‘यसपालीको दशैं तिहार, वेलकम टु हुण्डाइ परिवार’ अफरमा पौडेल र सापकोटाले जिते एक/एक कार

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘यसपालीको दशैं तिहार वेलकम टु हुण्डाइ परिवार’ अफर अन्तर्गतका बम्पर बिजेताहरुको नाम घोषणा गरेको छ । जसमा पहिलो

प्रोग्रेसिभ फाइन्सद्वारा क्रेडिट एक्स शुरु

काठमाडौं । प्रोग्रेसिभ फाइन्सले एसबी सल्युसनको भगिनी संस्था डीजीहबसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली शुरु गरेको छ । यसले इन्टर्नल ऋण वर्कफ्लो, जोखिम मूल्याकंन, ऋण स्वीकृतिलाई स्वायत्त

टोकला मसला चिया अब नयाँ प्याकमा

काठमाडौं । टोकला मसला चिया नयाँ प्याकटमा बिक्री वितरण शुरु भएको छ । नेपाल चिया विकास निगमले हालै बजारमा नयाँ आकर्षक प्याकमा टोकला मसला चियाको बिक्री वितरण शुरु गरेको हो

करण चौधरीद्वारा नाडाको अध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा

काठमाडौं । सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एशोसियशनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । हाल उनी नाडा कार्यसमितिमा उपाध्यक्ष छन् । नाडा