‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ डिशहोम जडान गर्दा स्पेन

काठमाडौं । डिशहोमले ‘ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन’ योजना सार्वजनिक गरेको छ । यही असोज ११ गतेदेखि लागू हुने यो योजना अन्तर्गत डिशहोमको नयाँ कनेक्सन लिने ४ जना भाग्यशाली ग्राहक स्पेन

राष्ट्रिय वाणिज्य बैंकको पीओएस कारोबारमा १५% क्यास ब्याक पाइने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैकले दशैं, तिहार, नेपाल सम्वत् एवं छठलगायतका पर्वको अवसरमा पीओएसको माध्यमबाट कारोबार गर्दा क्यास ब्याकको अफर ल्याएको छ । जसमा बैंकले प्रतिकारोबार १ हजार रुपैयाँ वा

निम्बसद्वारा किरा लाग्नबाट बचाउने प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु

काठाडौं । निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त ‘नो-किरा’ बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक परिवर्तनकारी प्रविधि हो । साना तथा मझौला किसान

तारा एयरले असोज २३ देखि पोखरा-जोमसोम नियमित उडान गर्ने

यती एअरलाइन्सको भगिनी संस्था तारा एयरले आगामी असोज २३ देखि पोखरा–जोमसोम उडानलाई नियमित गर्ने भएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि कोरोना भाइरस सङ्क्रमण देखिएसँगै बन्द रहेको धार्मिक तीर्थस्थल

एक सातामा २०४.७ अंकले घट्यो नेप्से, मंगलबार मात्रै ७० अंकको गिरावट

काठमाडौं । गत बिहीबारदेखि राताम्मे भएको सेयर बजार मंगलबार पनि कायमै छ । मंगलबार अधिकांश कम्पनीको सेयर मूल्यमा गिरावट देखिँदा नेप्से परिसूचक ७०.०५ अंकले घटेर २६१५.३६ अंकमा सीमित भएको छ

रिज लाइन ईनर्जीले आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । रिज लाइन ईनर्जी कम्पनीले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलेसेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । नियुक्ती सम्बन्धी सम्झौता मंगलबार सम्पन्न भएको

ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र गुल्मी जिल्लाका स्थानीय तहहरुबीच सम्झौता भएको छ । हेफर नेपालको समन्वयमा बाख्रा पालन सामुदायिक विकास परियोजनाअन्तर्गत कृषकलाई प्रोत्साहन गरी वित्तीय मुलप्रवाहमा पँहुच बढाई

एकसातामा कर्जा ३१ अर्बले बढ्यो, कर्जा निक्षेप अनुपात ८८.३९ प्रतिशत

काठमाडौं । असोजको पहिलो साता वाणिज्य बैंकहरुले ३१ अर्ब रुपैयाँले कर्जा बढाएका छन् । नेपाल बैकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कर्जा असोज ८ सम्मममा ३९ खर्ब ३ अर्ब पुगेको छ

नेपालका मधुसुधनले कतारमा गोल्डस्टारको सोरुम शुरु गर्दै

स्वदेशी उत्पादनबाट नै देशको अद्योगिक क्षेत्रमा आफ्नो छुट्टै स्थान बनाउन सफल गोल्डस्टार फुटवेयरको कतारमा पनि बिक्रि शुरु हुने भएको छ । हाल कतार निवासी प्युठानका मधुसुधन केसीले कतारमा गोल्डस्टारको आउटलेट

प्रि-ओपनिङमा १.८१ अंकले घट्यो नेप्से, १८ कम्पनीको कारोबार

काठमाडौं । मंगलबारको प्रि-ओपनिङमा नेप्से परिसूचक १.८१ अंकले घटेको छ । प्रि-ओपनिङमा १८ वटा कम्पनीको सेयर कारोबार भएको छ । जसमा ५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ९