भैंसेपाटीमा बन्दै गरेको २७ वटा संघीय मन्त्रीनिवासको काम

काठमाडौं । ललितपुरको सैंबु भैंसेपाटीमा संघीय मन्त्रीहरूको निवास, राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख निवास गरी २७ वटा ब्लक निर्माण भइरहेको छ । सरकारले २ वर्षमा कार्यसम्पन्न गर्ने गरी

लघुबीमामा कम्पनीहरुको आकर्षण न्यून, कार्यक्रमलाई प्रभावकारी बनाउन लाइसेन्स दिँदै समिति

काठमाडौं । लघुबीमामा बीमा कम्पनीको आकर्षण न्यून देखिएको छ । लघुबीमा व्यवसाय गर्दा आम्दानी थोरै हुने भएपछि कम्पनीहरु यसतर्फ आकर्षित नभएका हुन् । सरकारले समेत प्राथमिकतामा राख्दै आएको कार्यक्रमलाई वेवास्ता

घट्दो बजारमा सेयर लगानीकर्ताले तिरे साढे ७ अर्ब पुँजीगत लाभकर

काठमाडौं । पछिल्लो समय सेयर बजार घटेपनि मा गिरावट आएपछि पुँजीगत लाभकर उत्साहप्रद रुपमा संकलन भइरहेको छ । चालु आर्थिक वर्षको करिब छ महिनामा सेयर लगानीकर्ताले अघिल्लो वर्षको सोही अवधीको

मुक्तिनाथ विकास बैंकको पन्ध्रौं साधारणसभाले पारित गर्यो १८.५०% लाभांश

काठमाडौं । मुक्तिनाथ विकास बैंकले शनिबार पोखरामा आफ्नो पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । उक्त साधारणसभाले आ.व. २०७७/०७८ को वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य

सातामा ६३.९ अंकले घट्यो बजार, लगानीकर्तामा त्रास बढ्दै

काठमाडौं । यो साता सेयर बजारमा निकै गिरावट देखिएको छ । यो साता बजारमा ६३.९ अंकको गिरावट आएको छ । साताको पहिलो दिन आइतबार २५१३.८७ बिन्दुमा रहेको बजार सोमबार ३२.२१

पाँच महिनामा वैदेशिक लगानी प्रतिवद्धता ३० अर्ब, ४१ प्रतिशतले वृद्धि

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिवद्धतामा ४१ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिको तुलनामा एफडीआईमा वृद्धि भएको हो । वैदेशिक

कोरोनाका कारण घटेको एशियन पेन्ट्सको व्यापार ३७.५३%ले बढ्यो, उत्पादन क्षमता दोब्बर भयाे

काठमाडौं । कोरोना महामारीका कारण करिब १४ प्रतिशतले घटेको एशियन पेन्ट्सको व्यापार ३७.५३ प्रतिशतले बढेको छ । सन् २०२० को तुलनामा सन् २०२१ मा कम्पनीको व्यापार १ अर्ब ९९ करोड

जडिबुटी कम्पनीले कर्मचारीलाई बाँड्यो बोनस, चार दसकमा पहिलोपटक नाफामा

काठमाडौं । नेपाल जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीले ४० वर्षको इतिहास पहिलोपटक कर्मचारीलाई बोनस बाँड्न सफल भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/०७७ मा गरेको खुद नाफाबाट ७ लाख रुपैयाँ

मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने

काठमाडौं । मञ्जुश्री फाइनान्सले सेयरधनीलाई ४६ प्रतिशत लाभांश दिने भएको छ । फाइनान्सको शुक्रबार विहान बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट उक्त लाभाशं दिने निर्णय गरेको हो

विकास बैंक र फाइनान्स कम्पनीलाई एउटै विभागले नियमन गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले विकास बैंक र फाइनान्स कम्पनीलाई एउटै विभागले नियमन गर्ने भएको छ । केन्द्रिय बैंकले अहिले विकास बैंक र फाइनान्स कम्पनीलाई छुट्टाछुट्टै विभागद्धारा नियमन गर्दै आएको