प्रचण्डको अभिव्यक्तिले सेयर लगानीकर्ता आक्रोशित, विरोधमा उत्रने तयारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताएपछि सेयर बजारमा पहिरो गएको छ । अध्यक्ष

शौर्य सिमेन्टले पायो ५३ ग्रेडबाट मान्यता प्राप्त

उदयपुरको चुनढुंगाबाट उत्त्पादित शौर्य सिमेन्ट ५३ ग्रेडको मान्यता पाएके छ । भर्खरै नेपाली बजारमा आगमन गरेको यस सिमेन्टले सानो समयमै यो उपलब्दी हात पार्न सफल भएको हो । कम्पनीले पुस

डिजिटल वालेट खल्तीमा वर्डलिंकको लगानी, दुर्गममा वित्तीय पहुँच पुर्याउने लक्ष्य

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्डलिंक कम्युनिकेसन्सले खल्ती डिजिटल वालेटमा ४० प्रतिशत लगानी गरेको छ । अब डिजिटल वालेट खल्तीमा वर्डलिंकको ४० प्रतिशत स्वपूँजी स्वामित्व रहने वर्डलिंकले जनाएको छ ।

लगानीकर्तालाई अम्बिका पौडेलको सुझाव- संयमित भएर कारोबार गर्नु, अत्यावश्यक नपरी सेयर नबेच्नु

काठमाडौं । पुँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयोजक अम्बिकाप्रसाद पौडेलले सेयर लगानीकर्ताहरुलाई संयमित भएर सेयर कारोबार गर्न आग्रह गरेका छन् । उनले विज्ञप्ती जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

प्रचण्डले गर्दा सेयर बजार प्यानिक: परिसूचक १० मिनेटमा ६८ अंकले घट्यो

काठमाडौं । सरकारको साझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषणले सेयर बजार प्यानिक बनेको छ । बजार खुलेको १० मिनेट नपुग्दै २३ सय अंकबाट तल झरेको छ । घट्दो

एनआइसी एशिया बैंकले कर्मचारीको तलब-भत्ता ४० प्रतिशतसम्म बढायो

काठमाडौं । अन्य क्षेत्रको तुलनामा बैंकको जागिर आफैंमा आकर्षकको केन्द्र हो । बैंकमा जति तलब सुविधा छ, त्योसँगै यसलाई एक ‘ग्लामर’को जागिरका रुपमासमेत लिइन्छ । तलबमात्र होइन, आकर्षक बोनस, भत्ता,

आँधिखोला लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट २० प्रतिशत लाभांश दिने भएको छ ।

विद्युतीय गाडीमा पनि स्थापित ब्राण्डहरुको पकड, यस्ता छन् बजारमा पाइने इलेक्ट्रिक कारहरु

काठमाडौं । पछिल्लो समय विद्युतको उपलब्धता बढेसँगै विद्युतीय सवारीको प्रयोग गर्न सरकारका मन्त्रीहरुले जोडतोडका साथ भाषणा गरिरहेका छन् । यसले बजारमा विद्युतीय गाडीको चर्चा बढेको छ । चर्चामात्र होइन, केही

गुडविल फाइनान्सले १३ प्रतिशत लाभांश दिने

काठमाडौं । गुडविल फाइनान्सले सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट १३ प्रतिशत लाभांश दिने भएको छ । जसमा बोनस

चुनावका कारण धेरै सदस्य थपिए, विधान विपरित छन् भने हटाउँछौं

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालमा भर्खरमात्र चुनावी सरगर्मी सकिएर ध्रुब थापाको नेतृत्वमा नयाँ कार्य समिति बनेको छ । झन्डै तीन दशकअघि रिकन्डिसन व्यवसायबाट अटोमोबाइल्स क्षेत्रमा लागेका थापा विभिन्न कम्पनीको डिलरसिप,