प्रचण्डले गर्दा सेयर बजार प्यानिक: परिसूचक १० मिनेटमा ६८ अंकले घट्यो



काठमाडौं । सरकारको साझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भाषणले सेयर बजार प्यानिक बनेको छ ।

बजार खुलेको १० मिनेट नपुग्दै २३ सय अंकबाट तल झरेको छ । घट्दो क्रममा रहेको सेयर बजारलाई प्रचण्डले नकारात्मक टिप्पणीले थप घटाउन मद्दत पुगेको छ ।

अहिलेसम्म नेप्से परिसूचक ६८ अंकले घटेको छ ।


क्लिकमान्डु