औद्योगिक क्षेत्रमा आउनुपर्ने लगानी सेयर बजारमा गएर साम्राज्यवादको रुप लियो: प्रचण्ड

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औद्योगिक क्षेत्रमा लगाउनुपर्ने पुँजीको लगानी पुँजी बजारमा हुनु साम्राराज्यवादको विकसित रुप भएको बताए । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय पुँजीको लगानी उद्योग र उत्पादनका क्षेत्रमा हुन छाडेर पुँजी बजारमा लगानी हुनु सामराज्यवादको विकसित रुप भएको बताए । … Continue reading औद्योगिक क्षेत्रमा आउनुपर्ने लगानी सेयर बजारमा गएर साम्राज्यवादको रुप लियो: प्रचण्ड