१६ अर्ब लगानीको हुवासिन सिमेन्ट फागुनभित्रै बजारमा
काठमाडौं । नेपाल चीन संयुक्त लगानीको हुवासिन सिमेन्ट यही फागुन महिनाभित्रै बजारमा आउने भएको छ । व्यावसायिक उत्पादन शुरु गरिसकेको कम्पनीले दुईदेखि तीन हप्ताभित्रै उत्पादित सिमेन्ट बजारमा पठाउने जनाएको छ