करिब डेढ खर्ब पुनरकर्जा लगानी, कर्जा बक्यौता २

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा १ खर्ब ३४ अर्ब ११ करोड रुपैयाँ पुनरकर्जा लगानी भएको छ । फागुन मसान्तसम्ममा १ लाख ४४ हजार ६२० ऋणीलाई उक्त रकम सहुलियतपूर्ण

भारतमा हुने निर्यात ४४%ले बढेपछि नारायणी आयलको आम्दानी २ वर्षमा दोब्बर

काठमाडौं । नारायणी आयल रिफाइनरी उद्योगको व्यवसाय २ वर्षमा करिब दोब्बर भएको छ । कम्पनीका अनुसार सन् २०१९ मा कुल ५ अर्ब ४० करोड ३० लाख रुपैयाँको व्यापार गरेकोमा सन्

गभर्नर निलम्बनपछि राष्ट्र बैंकमा रिक्तता, दुई सञ्चालकको पदावधी सकिदै

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीलाई निलम्बन गरेपछि केन्द्रीय बैंकमा रिक्तता देखिएको छ । सरकारले शुक्रबारदेखि लागू हुने गरी गभर्नर अधिकारीलाई निलम्बन गर्दै छानबिन समिति गठन गरेको हो

विवाद, मुद्दा र कर्मचारीको विरोधपछि नियुक्ति ! अब कसरी अगाडि बढ्छ नेपाल टेलिकम ?

काठमाडौं । पद रिक्त भएको झन्डै तीन महिनापछि सरकारले चैत २४ गते सुनिल पौडेललाई नेपाल टेलिकमको प्रबन्ध निर्देशक (एमडी)मा नियुक्ति गर्यो । तीन महिनाको अवधिमा नेपाल टेलिकमको एमडी नियुक्तिको विषयमा

दृष्टि सम्बन्धी समस्या न्यूनीकरण गर्न सानिमा बैंक र नेपाल नेत्र ज्योति संघ सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड तथा नेपालमा दृष्टिहिनताको क्षेत्रमा कार्यरत अग्रणी संस्था नेपाल नेत्र ज्योति संघका बिचमा दृष्टि सम्बन्धी समस्याका क्षेत्रमा पारस्परिक सहकार्य गर्न समझदारी भएको छ । उक्त समझदारी

एनएमबि बैंकले ल्यायो ग्राहकलाई छुटको अफर

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई नयाँ बर्षको लागी नयाँ अफर सार्वजनिक गरेको छ । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले सिजी डिजीटलको उत्पादनहरुको २० हजारसम्मको खरिद एनएमबिको कुनै पनि कार्ड

उपकार लघुवित्तको आइपीओमा आवेदन दिने भाेली अन्तिम दिन

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ)मा आवेदन दिने भाेली अन्तिम दिन हो । आइतबार सार्वजनिक बिदा परेका कारण कम्पनीले आवेदन दिने समय एक दिन थप गरेको छ

बलेफी हाइड्रोपावरको आइपीओ बाँडफाँट आज

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीको सर्वसाधारण सेयर (आइपीओ) आज (मंगलबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओको बाँडफाँट मंगलबार बिहान ९ बजे गर्न लागेको हो

बीमा पोलिसी त्याग्ने बढे, ३ महिनामा २ अर्बबढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गर्यो । बीमालेख खरिद

सीएसआरको पैसा स्टार्टअपमा पनि लगाउन सकिने गरी नयाँ नीति बन्दै

काठमाडौं । अर्थसचिव मधु मरासिनीले सीएसआर अन्तर्गतको रकमलाई कहाँ कहाँ खर्च गर्ने भन्ने विषयमा नयाँ नियम ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभा तथा