पर्व बिदा कटौती गरेर साताको दुईदिन सार्वजनिक बिदा

काठमाडौं । सरकारले पर्व बिदालाई कटौती गरेर साताको दुईदिन शनिबार र आइतबार बिदा दिने तयारी गरेको छ । गतसाता मन्त्रिपरिषद्मा पुगेको प्रस्तावमा अध्ययन गर्ने मुख्यसचिव शंकरदास बैरागीले पाएका थिए ।

सिभिल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं । सिभिल बैंकको ३० लाख कित्ता ऋणपत्र नेपाल स्टक एक्सञ्चेज (नेप्से) मा सूचीकृत भएको छ । बैंकको ‘१०.२५ प्रतिशत ब्याजदर दिने ‘सिभिल बैंक डिबेन्चर २०८८’ ऋणपत्र सूचीकृत भएको हो

एनएमबि बैंकको अगुवाइमा माथिल्लो मोदी ए जलविद्युत आयोजनाको लगानी हुने

काठमाडौं । एनएमबि बैंक हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीले माथिल्लो मोदी ए जलविद्युत आयोजनामा लगानी गर्ने भएका छन् ।आयोजनामा लगानी गर्न सम्झौता भएको छ । बैंक र हाइड्रोइलेक्ट्रीसिटीले ४२ मेगावाट

२४ सय विन्दुभन्दा तल झर्यो नेप्से सूचक, नेष्डोको सेयरमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार नेप्से परिसूचक २४ सयभन्दा तल झरेको छ । आजको कारोबारमा ३४.७८ अंकले घटेर परिसूचक २३८५ अंकमा सीमित भएको हो । यो दिन ३७ लाख ८३ हजार २४

ग्लोबल आइएमई बैंकको नयाँ शाखा खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले खोटाङ्गको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा न. १४, बुइपामा नयाँ शाखारहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । नयाँ शाखारहित बैकिङ्ग सेवा सञ्चालनमा ल्याएसँगै बैंकका

स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजिज र स्मार्ट कार्ड नेपालबीच स्मार्ट क्यूआरमार्फत् भुक्क्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ । काठमाडौंमा सोमबार आयोजित कार्यक्रमवीच स्मार्ट च्वाइस टेक्नोलोजिजका तर्फबाट प्रमुख कार्यकारी अधिकृत

तरलता अभावले जीवन बीमा कम्पनीको नयाँ व्यवसाय प्रभावित, ७% ले घटेर २५ अर्बमा सीमित

काठमाडौं । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावको प्रभाव बीमा व्यवसायमा पनि परेको छ । तरलता अभावका कारण देशको समग्र अर्थतन्त्रमा समस्या पर्दै गर्दा बीमा व्यवसायमा पनि यसको असर देखिन थालेको

आइपीओ निष्कासन गरेको रिभल फल्स पावरको कस्तो छ वित्तीय अवस्था ?

काठमाडौं । रिभर फल्स पावर कम्पनीले आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीयलाई आइपीओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई निष्काशन गर्ने र दोस्रो चरणका कम्पनीका कर्मचारी, मर्चेन्ट

उद्योगलाई जग्गा किन्नै सकस: विष्णु न्यौपानेले सुनाए ७५ करोड खर्च गरेको कथा

काठमाडौं । केही समयअघि उद्योगी विष्णु न्यौपानेले सिमरामा सर्वोत्तम स्टील उद्योग खोले । उद्योगका लागि २० विगाह जग्गा चाहिन्थ्यो । उनले सिमरामा जग्गा प्राप्ति शुरु गरे । शुरुमा १५ लाख

एक महिनामा १७ करोड डलरले घट्यो विदेशी सञ्चिती

काठमाडौं । एक महिनामा १७ करोड अमेरिकी डलरले विदशी सञ्चिती घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार माघ मसान्तको तुलनामा फागुन मसान्तमा १७ करोड अमेरिकी डलरले विदेशी