यूनियन लाइफको साधारणसभा सम्पन्न, मर्जमा जाने प्रस्ताव पारित

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो बार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले आर्थिक बर्ष २०७६–७७ को बार्षिक साधारणसभा सम्पन्न गरेको हो ।सभाले कम्पनीको संस्थापक समूह तर्फ शुलभ अग्रवाल,

नबिल बैंक एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रममा सूचीकृत

काठमाडौं । नबिल बैंकले अमेरिकी कृषि विभाग (युएसडीए) बाट संचालित एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कार्यक्रम जीएसएम १०२ अन्तर्गत बैंकलाई सूचीकरण गर्न युएसडीएसँग सम्झौता गरेको छ । नबिल बैंक कार्यालयबाट गरिएको उच्चस्तरीय

जिनियस कन्सल्टेन्सी सञ्चालक भट्टराईविरुद्ध मुद्दा दायर

काठमाडौं । जिनियस एजुकेसन एण्ड कन्सल्टेन्सी सर्भिस प्रालिका सञ्चालक सुजन भट्टराईसहित अन्य अभियुक्तविरुद्ध ४ करोड माग दाबीसहित वैदेशिक रोजगार न्याधिकरणमा आज मुद्दा दायर गरेको छ । त्रिपुरेश्वरमा रहेको कन्सल्टेन्सीले आकर्षक

मूल्य बढी राखेपछि पाठ्यक्रम विकास केन्द्रले ओसियन पब्लिकेसनलाई सोध्यो स्पष्टिकरण

काठमाडौं । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सामग्री प्रकाशित गर्दै आएको ओसियन पब्लिकेसनलाई स्पष्टिकरण सोधेको छ । पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत पाठ्य सामग्रीमा मापदण्डअनुसार मूल्य नभएको भन्ने गुनासो आएपछि केन्द्रले स्पष्टिकरण

बैंक अफ काठमाण्डूका ग्राहकले विभिन्न स्थानमा ४५% सम्म छुट पाउने

काठमाडौं । बैंक अफ काठमाण्डूले ग्राहकहरुलाई विभिन्न स्थानमा ४५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । बैंकका कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि विभिन्न होटल, रेस्टुराँ, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी

सेयर बजारमा १० कित्ते नीति संशोधन गर्नुपर्छः अञ्जन श्रेष्ठ

काठमाडौ । नेपाल धितोपत्र बोर्डका सञ्चालक अञ्जन श्रेष्ठले सेयर बजारमा १० कित्ते नीति संशोधन आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका श्रेष्ठले विदेशमा रहेका लगानीकर्तालाई

टाटा टियागोले पार गर्यो ४ लाखको माइलस्टोन

काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले यतिबेला आक्रमक बजार लिइरहेको छ । कम्पनीको उत्पादनहरू आन्तरिक बजारमा मात्र नभई अन्तर्राष्ट्रिय बजार वा भनौं बाह्य बजारमा पनि निकै मागका साथ निर्यात

एलसीमा मार्जिन व्यवस्थाले पनि घटेन सौन्दर्य वस्तुको आयात

काठमाडौं । नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिति घटेको भन्दै प्रतितपत्र (एलसी) मार्जिनको व्यवस्था गरेपनि सौन्दर्य वस्तुको आयात घटेको छैन । राष्ट्र बैंकले गत पुस ५ गते लागू

एभरेष्ट इन्स्यारेन्समा ५ जना सञ्चालक निर्वाचित

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा ५ जना सञ्चालक निर्वाचित भएका छन् । कम्पनीका अनुसार संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट २ जना निर्वाचित भएका हुन्

पुँजीगत लाभकर करिब १० अर्ब उठ्यो

काठमाडौं । सीडीएससीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) पूर्णप्रसाद आचार्यले पुँजीगत लाभकर गतवर्षभन्दा कम उठ्ने बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्व पुँजीबजार सम्मेलनमा उनले गत आर्थिक