एभरेष्ट इन्स्यारेन्समा ५ जना सञ्चालक निर्वाचित



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीमा ५ जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीका अनुसार संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट २ जना निर्वाचित भएका हुन् ।

संस्थापक समूह (क) बाट राजीब सापकोटा, भुवल राई र अन्जिला विष्ट भयन भएका छन् ।

साथै, सर्वसाधारण समूह(ख)बाट रामप्रसाद खनाल र हेमराज थापा निर्वाचित भएका हुन् ।

कम्पनीको वैशाख २१ गते सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले निर्वाचित गरेको कम्पनी सचिव गिता केसीले जानकारी दिइन् ।


क्लिकमान्डु