कार्यालय प्रयोजनका लागि नेपाल लाइफद्वारा १८ करोड ११

काठमाडौं । कार्यालय प्रयोजनको लागि नेपाल लाइफ इन्स्योरेन्सले १८ करोड ११ लाख रूपैयाँमा घरजग्गा खरिद गरेको छ । कम्पनीले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नम्बर ८ न्यूरोडमा घरजग्गा खरिद गरेको

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री गर्न लागेको जनाएको छ ।

महालक्ष्मी लाइफका संस्थापक सेयरधनीले ४ दिनभित्र ५० प्रतिशत रकम जम्मा गरिसक्नु पर्ने

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका संस्थापक सेयरधनीहरूले ४ दिनभित्रमा ५० प्रतिशत रकम जम्मा गरिसक्नु पर्ने भएको छ । जेठ ११ गते इन्स्योरेन्सले आफ्ना संस्थापक सेयरधनीहरूलाई सेयर वापतको थप ५० प्रतिशत

बैंकहरुको खराब कर्जा बढ्ने, निर्माण व्यवसायीको किस्ता उठ्न छाड्यो

काठमाडौं । चालु आर्थिक वर्षमा बैंकहरुको खराब कर्जा बढ्ने देखिएको छ । नेपाल राष्ट्र बैंकले दिएको सहुलियत र ब्याजदर समेत बढेको कारण खराब कर्जा बढ्ने देखिएको छ । नेपाल राष्ट्र

कोरोना बीमाः करिब १६ अर्बको दाबी, ५ अर्ब मात्रै भुक्तानी, कुन कम्पनीको हिस्सा कति ?

काठमाडौं । कोरोना बीमालेख बिक्री गरेका निर्जीवन बीमा कम्पनीहरूले भुक्तानी रोकेको झण्डै वर्ष दिन पुग्न लाग्यो । कम्पनीहरूले गत साउन १४ गतेदेखि भुक्तानी प्रक्रिया रोकेका थिए । २० वटै निर्जीवन

प्रभु बैंकका कर्मचारी र ग्राहकले द क्लिफमा बन्जी लगायतका एड्भेन्चर गर्दा छुट पाउने

कुश्मा । नेपालकै उत्कृष्ट एड्भेन्चर हब द क्लिफ प्रालिले आफ्ना ग्राहकलाई सहुलियत दिन प्रभु बैंकसंग साझेदारी गरेको छ । साझेदारीसंगै प्रभु बैंकका कर्मचारी र प्रभु बैंकका ग्राहकले द क्लिफमा बन्जी,

आन्दोलनतर लगानीकर्ताले राष्ट्र बैंकका प्रवक्तालाई बुझाए १९ बुँदे ज्ञापन पत्र

काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ताले नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टलाई १९ बुँदे ज्ञापन पत्र बुझाएका छन् । लगानीकर्ताले बुझाएको ज्ञापन पत्रमा एमाले सरकारको पालामा गर्ने भनेका ५८ बुँदामा

रोकिएन सेयर बजारमा पहिरो

काठमाडौं । सेयर बजारमा जाने पहिलो अझै पनि रोकिएको छैन । साताको पहिलो दिन आइतबार बजारमा पहिरो गएको छ । लामो समयदेखि जारी पहिलो अझै रोकिएको छैन । बजार मापन

उद्योगमा हटेन लोडसेडिङ, ६४.४% उद्योग जेनेरेटर चलाउन बाध्य 

काठमाडौं। नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरुको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अङ्क सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७८/ ७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमुलक उद्योग

लगानीकर्ताका माग बोर्ड भन्दा बढी अन्य निकायबाट पुरा हुन्छन्ः बोर्ड युनियन

काठमाडौं । धितोपत्र बोर्ड कर्मचारी युनियनले सेयर लगानीकर्ताले राखेका धेरै माग बोर्ड भन्दा अन्य नियकाबाट पुरा हुने धारणा सार्वजनिक गरेको छ । युनियनले विज्ञप्ति जारी गर्दै लगानीकर्ताहरुबाट राखिएका कैयन मागहरु