नेपाललाई विश्व बैंकको तीन अर्ब डलरको बित्तीय सहयोग

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच भेटवार्ता भएको छ । अर्थमन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखी रही आएको सम्बन्ध

राष्ट्र बैंकले ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ८० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । उक्त ८० करोड रुपैयाँ मध्ये वाणिज्य बैंकमा ६४ करोड, ‘ख’

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक र काठमाडौंको महाराजगंजमा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकबीच सहकार्य हुने भएको छ । बैंकका डेबिट कार्ड, क्युआर (स्क्यान पे) प्रयोग गर्ने, महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने

एनएमबि बैंकले ल्यायोे मुद्दतीमा डब्बल प्रतिफलको योजना

काठमाडौं । एनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना ‘एनएमबि डबल मुद्दती’ र ‘एनएमबि जन्मभूमि डबल मुद्दती’ सार्वजनिक गरेकोे छ । ‘एनएमबि डबल मुद्दती योजना’ अन्तर्गत ग्राहकले न्यूनतम

पुनर्बीमा कम्पनीले ५.२६ % लाभांश दिने

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को चुक्ता पुँजीको ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । जसमा बोनस

रसुवागढी हाइड्रोपावरले असार १३ गतेदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले असार १३ गतेदेखि आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आएपीओ) निष्कासन गरेको छ । कम्पनीले प्रतिकित्ता सय रुपैयाँका दरले ६८ लाख ४२ हजार १०० कित्ता

सेयर बजारमा अराजकता, जोखिमको बजारमा नाफा ग्यारेन्टी गर्न सदनदेखि सडकसम्म दबाब

सेयर बजारलाई दीर्घकालमा लाभ दिने लगानीको क्षेत्रभन्दा पनि सजिलै छोटो समयमा अथाह पैसा कमाउने माध्यम सोच्दै लहडका भरमा लगानी गरेका कैयौं व्यक्ति फसेका छन् । तर, आफ्नो गतिमा चलिरहेको सेयरबजारलाई

युएईका अधिराजकुमारले दिए व्यवसायी दुर्गा प्रसाईँलाई सुनको लौरो उपहार

झापा । नेपाल भ्रमणमा आएका संयुक्त अरब इमिरेट्स (यूएई) का अधिराजकुमार जुमा अल मोक्तुमले व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । श्री एरलाइन्सको चार्टर विमानमार्फत झापास्थित चन्द्रगढी विमानस्थलमा

संकटमा भारतीय स्टार्टअप, फण्डको कमीले युनिकर्न पार्टी हुन छाड्योः ५ हजारले जागिर गुमाए

जितेन्द्र शर्माले गतवर्ष भारतमा निकै आक्रामक ढंगले अगाडि बढेको स्टार्टअपले चारगुणा बढी तलब दिएर प्रोडक्ट इन्जिनियरको रुपमा जागिर दिएको थियो । शर्मा आवद्ध भएको ८ महिनापछि कम्पनीले फन्डिङ रोकिएको भन्दै

बीमा कम्पनीले अभिकर्तालाई वितरण गर्ने कमिशन र इन्सेन्टिभ रकम प्रणालीमा राख्नुपर्ने

काठमाडौं । अबदेखि बीमा कम्पनीहरूले अभिकर्ताहरूलाई वितरण गर्ने गरिएको कमिशन र इन्सेन्टिभ बोनस सफ्टवेयर प्रणालीमा राख्नु पर्ने भएको छ । बीमा समितिले सम्पूर्ण जीवन बीमा कम्पनीहरूलाई अभिकर्तालाई प्रदान गर्ने गरिएको