केवाईसी नभर्नेको खाता बन्द गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई सबै ग्राहकको पहिचान गर्न भनेको छ । ग्राहकको पहिचान (केवाईसी) हुन नसकेमा त्यस्तो ग्राहकसँग व्यवसायीक सम्बन्ध स्थापित नगर्न भनेको छ

सरकार तथा राष्ट्र बैंकविरूद्ध नाडाले आजबाट चरणबद्ध आन्दोलन गर्ने

काठमाडौं । अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले सरकार तथा राष्ट्र बैंकविरूद्ध चरणबद्ध आन्दोलन गर्ने भएको छ। नाडाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकार तथा राष्ट्र बैंकको नीतिका कारण समस्यामा परेको

दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार आवश्यकः निजी क्षेत्र

काठमाडौं । दिगो आर्थिक विकासका लागि बलियो र स्थिर सरकार अहिलेको आवश्यक्ता भएको निजी क्षेत्रले बताएको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर

२ अर्ब लगानीमा पोखरामा सेदी लक्जरी होटल निर्माण हुने, १० वटा कोठामा क्लबको व्यवस्था

काठमाडौं । कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं-१८ लेकसाइडमा २ अर्ब बढी लगानीमा सेदी लक्जरी होटल निर्माण हुने भएको छ । बाराही सेदी प्राइभेट लिमिटेडले २ अर्ब १० करोड ७१

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्य सूचीमा पेट्रोल र डिजेलको मूल्यमा केही कमी आएको छ । नेपाल आयल निगमलाई डिसेम्बर १ (बिहीबार) आईओसीले पठाएको नयाँ

स्मार्ट क्युआर स्क्यानमा छुट

काठमाडौं । बीग डिजिटल स्टोरको साइबर विक अफरमा स्मार्ट चोइस टेक्नोलोजिज (एससिटि) को स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्दा भारी छुट प्राप्त गर्न सकिने भएको छ । मंसिर १३ गतेबाट

महालक्ष्मी विकास बैंकद्वारा विभिन संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत विभिन्न कार्यक्रम आयोजना गरेको छ । बैंकको थापाथली शाखाले त्रिपुरेश्वरमा रहेको नेपाल दृृष्टिविहिन कल्याण संघमा अध्ययनरत बालबालिकाको लागि १८७५ थान ब्रेल

सिभिल बैंकले सुरु गर्यो डिजिटल सुदुरपश्चिम अभियान

काठमाडौं । सिभिल बैंकले बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदुरपश्चिमको थालनी गरेको छ । उक्त कार्यक्रम अन्तर्गत सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमको आयोजना गरेको छ । धनगढीमा आयोजित

फर्स्ट माइक्रोफाइनान्स लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ

राजेश मेटल क्राफ्टले एकै वर्ष गर्‍यो साढे ८ अर्बको व्यापार, नाफा घट्यो

काठमाडौं । राजेश मेटर क्राफ्ट प्रालिले एकै वर्ष साढे ८ अर्ब बढीको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ८ अर्ब ५७ करोड ४२ लाख रुपैयाँ (अपरिष्कृत) को व्यापार