करिब ५ महिनापछि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा
काठमाडौं । करिब ५ महिनापछि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार कम्पनीको सेयर कारोबार आजै देखि फुकुवा भएको हो । सिद्धार्थ इन्स्यारेन्ससँग मर्जरमा