चार महिनामा दुई सय उद्योग थपिए

दाङ । दाङमा आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा दुई सय ९५ नयाँ साना तथा घरेलु उद्योग थपिएका छन् । जसमा ६१ करोड २४ लाख ३१ हजार रुपैयाँ पूँजी लगानी गरिएको छ

घाटापूर्ति गर्न आयल निगमले घटाएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम हाल रु २७ अर्ब घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो ।

सन् २०२२ मा नेपालको साढे ८ अर्ब अमेरिकी डलर रेमिट्यान्स पुग्ने अनुमान

काठमाडौं । नेपालमा सन् २०२२ मा रेमिट्यान्स आप्रवाह तीन दशमलव छ प्रतिशतले बढेर साढे आठ अर्ब अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘माइग्रेसन एन्ड डेभलपमेन्ट

चिसो काठमाडौंमा विश्वकपको सरगर्मी (फोटोफिचर)

काठमाडौं । सन् २०२२ को नोभेम्बर २१ तारिखबाट शुरु भएको फिफा विश्वकप फुटबल प्रतियोगिता डिसेम्बर १८ सम्म कतारमा भइरहेको छ । प्रतियोगिताअन्तर्गत प्रारम्भिक चरणमा ८ समूहमा विभाजित रहेर ३२ राष्ट्र

एनआईसी एशिया बैंकको ‘विश्वकप २०२२’ विशेष योजना, ३०० भाग्यशालीले फाइनल खेल सिनेमा हलमा हेर्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई लक्षित गरेर ‘विश्वकप २०२२’ विशेष योजना सञ्चालनमा ल्याएको छ । यस योजना अनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोग गरी विश्वकपका खेलहरुको सही

बैंक–वित्तीय संस्थाले शंकास्पद कारोबारको विवरण हरेक तीन महिनामा राष्ट्र बैंकलाई बुझाउनुपर्ने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाको कारोबारबाट हुनसक्ने सम्पत्ति शुद्धीकरणसम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले कडाइ गरेको छ । ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय

आइएमई रेमिट्यान्सको आईपीओ जारी गर्ने प्रस्ताव पारित

काठमाडौं । आइएमई रेमिट्यान्स कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार भएको सम्पन्न भएको २२औँसाधारण सभाले आइपीओ जारी गर्ने प्रस्ताव पारित गरेको हो । आइएमई रेमिट्यान्स आईपीओ जारी

पर्यटन क्षेत्रमा गरेको लगानीले भेटिन्छ समृद्धि

मुलुकलाई समृद्धिको बाटोमा लैजाने महत्वपूर्ण पक्ष भनेको आर्थिक विकास नै हो । आर्थिक विकास नभई समृद्धिको बाटोमा जान सम्भव छैन । नेपालमा अहिले तरलता (लगानीयोग्य रकम) को निकै अभाव छ

अरुण भ्याली हाईड्रोपावरको लाभांश घोषणा

काठमाडौं । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश घोषणा गरेको छ । शुक्रबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले

बैंकिङ क्षेत्रका विद्यमान चुनौती र अबको बाटो

विश्व आर्थिक परिदृष्य केलाउँदा पछिल्ला दिन त्यति उत्साहप्रद देखिँदैन । खासगरी सन् २००८ को विश्व वित्तीय संकट टरेपछि कोभिड-१९ को असरस्वरूप विश्वका सबैखाले अर्थतन्त्र पुनः अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहनुपरेको अवस्था छ