५० प्रतिशत मत आउँछ भन्ने पूर्वानुमान थियो: स्वर्णिम
काठमाडौं । आइतबार सम्पन्न प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । मतगणना सुरु भएदेखिनै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अर्थशास्त्री डा स्वर्णिम वाग्लेले अग्रता बनाइरहेका