बारा २ मा उपेन्द्र यादवलाई प्रारम्भिक अग्रता, घण्टी चौथो स्थानमा



बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले प्रारम्भिक अग्रता बनाएका छन् ।

कुल ६७० मतगणना हुँदा यादवले २२४ मत पाएका छन् । जनमत पार्टीका शिवचन्द्र कुशवाहाले यादवलाई पछ्याइरहेका छन् । कुशवाहाले १७० मत पाएका छन् ।

एमाले उम्मेदवार पुरुषोत्तम पौडेलले १६६ मत पाएका छन् । बारा २ मा रास्वपाका उम्मेदवार रमेश खरेल चौथो स्थानमा छन् । उनले ८० मत पाएका छन् ।


क्लिकमान्डु