गोरखा भूकम्प स्मृति दिवस मनाइँदै, २०७२ वैशाख १२

काठमाडौं । विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मिनेटमा (आजकै दिन) गोरखाको बारपाक केन्द्रविन्दु भएर ७ दशमलव आठ म्याग्निच्युटको गोरखा भूकम्प गएको थियो । उक्त दिन र

तनहुँवासीले गर्व गर्न सक्ने काम गरेर देखाउँछु: सांसद डा वाग्ले

तनहु । तनहुँ क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्लेलाई प्रमाणपत्र प्रदान गरिएको छ । मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले आज आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चितवन २ मा रवि लामिछानेलाई ३३ हजार मतको अग्रता

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार रवि लामिछानेले फराकिलो मतान्तरले अग्रता बनाएका छन् । लामिछानेले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले भन्दा करिब ३३

फ्लाई दुबईको विमानको अवस्था सामान्य: उड्डयन प्राधिकरण

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको विमान सामान्य अवस्थामा रहेको जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको केही बेरमै एउटा इन्जिन फेल भएको विमानमा ठूलो आवाज आएको

उड्डयनमन्त्रीले भने: विमान सुरक्षित रुपमा गन्तव्यतिर जाँदैछ, चिन्ता नगर्नू

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले फ्लाइ दुबईको जहाज सुरक्षित रहेको बताएका छन् । त्रिभुवन विमानस्थलबाट उडान भर्नासाथ विमानको एउटा इन्जिन फेल भएको थियो भने आगो

चितवन २ मा रवि लामिछाने ७ हजार मतले अगाडि

चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ७ हजार मतको अग्रता लिएका छन् । लामिछानेले १० हजार १३० मत ल्याउँदा कांग्रेसका जितनारायण श्रेष्ठले ३ हजार १६८ मत

फ्लाई दुबईको विमानको इन्जिन फेल भएपछि आधा दर्जन विमान आकाशमा फन्का लगाउँदै

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबइको विमानमा आगलागी भएको छ । विमानस्थलबाट उडेको केहिवेरमै विमानको इञ्जिन फेल भएको थियो । विमानको इन्जिन फेल भएपछि अवतरण गर्न

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको विमानको इञ्जिन फेल, आगो लागेको देखियो, अवतरणको तयारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाइ दुबईको विमानमा आगलागी भएको छ । विमानस्थलबाट उडेको केहिवेरमै विमानको इञ्जिन फेल भएको थियो । विमानको इन्जित फेल भएपछि अवतरण गर्न

काठमाडौंको ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग

काठमाडौं । संघीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई विशेष पर्यटकीय नगरी बनाउन माग गरिएको छ । काठमाडौँ महानगरपालिका–२६ ले आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा आव २०८०/८१ को वार्षिक योजना

तनहुँ १ मा स्वर्णिम १० हजारले अगाडि, चितवन २ मा रवि र बारा २ मा उपेन्द्रको अग्रता

काठमाडौं । वैशाख १० गते भएको उपनिर्वाचनमा तनहुँ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले १० हजारको अग्रता बनाएका छन् । करिब ५० हजार मत गन्दा वाग्लेले २२