सांसदको गुनासो- महँगी बढेर दूध खान छाड्यौँ, १८

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले महँगी अचाक्ली बढेको र बजार साह्रै अनियन्त्रित भएको गुनासो गरेकी छन् । ‘१८ सयमा किनेको चामल २४ सय प्रतिबोरामा किनेको छु,

खरबुजाको व्यापारबाट मनग्य आम्दानी

दाङ । लमही नगरपालिका–४ ठूलो घुम्नाका महिला यतिबेला खरबुजा (थारु भाषामा हिनौना भन्ने गरिन्छ ) बेच्न व्यस्त छन् । एक दिन अगाडि साँझपख बारीमा जाने र बारीमा लटरम्म फलेका खरबुजासँगै

जुँगे महादेवको मूर्ति जाने पुल पुनःनिर्माण हुँदै

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२ मा अवस्थित बागेश्वरी मन्दिरभित्र रहेको जुँगे महादेवको मूर्ति जाने पुलको पुनःनिर्माण हुने भएको छ । उपमहानगरपालिकाले मन्दिरमा जाने पुल पुनःनिर्माणका लागि २ करोड रुपैयाँ बजेट विनियोजन

पुरानै लयमा फर्कियो हेलम्बुको पर्यटन व्यवसाय

सिन्धुपाल्चोक । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा,

तरकारी बेच्न परिचयपत्र अनिवार्य

दाङ । तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ । स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन

आज बौद्धिक सम्पत्ति दिवस मनाइँदै

काठमाडौं । ‘महिला तथा बौद्धिक सम्पत्ति: नवखोज र शिर्जनशीलताको बढावा’ नाराका साथ आज नेपालसहित विश्वभर बौद्धिक सम्पत्ति दिवस मनाइँदै छ । विश्व बौद्धिक सम्पत्ति सङ्घ ९विपो० को पहलमा सन् २०००

बारा-२ बाट जसपा अध्यक्ष यादव निर्वाचित

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच

‘त्यो श्मशानघाट, यो स्वर्गद्वार’

जनकपुर । मन्दिरै मन्दिरको सहर जनकपुरधाम उपमहानगरपालि–४ गङ्गासागर दक्षिणतर्फ भूतनाथ महादेव मन्दिर छ । उपमहानगरको मध्यभागमा अवस्थित यो मन्दिरको आँगनीमा सयौँ वर्षदेखि मान्छे जलाउने श्मशानघाट पनि छ । वर्षौँदेखि मृत्यु

फेरि बढ्यो कोरोना, एकैदिन १३६ सङ्क्रमित थपिए

काठमाडौं । कोरोना भाइरस सङ्क्रमण पुनः बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक हजार पाँच सय ९१ जनामा गरिएको परीक्षणमा एक सय ३६ जनामा सङ्क्रमण पुष्टि भएको

ढाकाकुमारको सांसद पद रिक्त भएको सदनलाई जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी