होटल संघ नेपालको अध्यक्षमा शाह सर्वसम्मत

काठमाडौं । होटल संघ नेपालको अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । शाह वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्षसमेत हुन् । वैशाख १५ मा हुने ४८औं वार्षिक साधारणसभामा औपचारिक घोषणा गर्ने

साढे ४ सयले लिए सगरमाथा आरोहणको अनुमति, करिब ७४ करोड रुपैयाँ राजस्व संकलन

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि चार सयभन्दा बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार आजसम्म ४२ आरोही समूहका चार सय ६३ आरोहीले सगरमाथा आरोहणको

भारतमा उपचाररत राष्ट्रपति पौडेलको अवस्था सुधारोन्मुख, विवादमा पार्ने गरि समाचार आएकोमा आपत्ति

काठमाडौं । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था क्रमिकरुपले सुधारोन्मुख रहेको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिको भारत नयाँ दिल्लीस्थित् अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा उपचार जारी

पानीका मूल फुटाउन ‘रिचार्ज’ पोखरी निर्माण

साँफेबगर (अछाम) । कैयौँ वर्षदेखि पानीको स्रोत बनिरहेका पानीका मूलहरु जलवायु परिर्वतनका कारण सुक्दै जान थालेपछि अछामका विभिन्न पालिकामा पुनर्भरण पोखरी (रिचार्ज पोखरी) निर्माण गर्न थालिएको छ । पारिस्थितिकीय प्रणालीमा

पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ६३४ जनामा परीक्षण गर्दा ८२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट परीक्षण गर्दा ३७

ओलीमाथि झापामा आक्रमण प्रयास, दुई प्रहरी घाइते, ढुंगामुढा गर्ने एकजना पक्राउ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि गृहजिल्ला झापामा आक्रमण प्रयास भएको छ । पार्टीको ग्रासरुट अभियानको क्रममा झापा पुगेका एमाले अध्यक्ष ओली सहभागी कार्यक्रमलाई रोक्न खोज्नेको समूहले कालो

ओलीमाथि ढुंगामुढाको प्रयास: संसदमा एमालेको आपत्ति

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले आफ्नो पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि भद्रपुरको कार्यक्रमस्थलमा जाँदै गर्दा अभद्र व्यवहार भएको जनाउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण

घेराबन्दी तोडेर एमाले अगाडि बढिरहेको छः ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चौतर्फी घेराबन्दीलाई तोडेर एमाले एक्लै अगाडि बढिरहेको बताएका छन् । बुद्धशान्ति गाउँपालिकाले आज आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै

पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ । महाकाली नदीमा अवस्थित बनबासा पुल (शारदा

राष्ट्रिय सभामा वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्त्व‍को प्रस्ताव पेस

काठमाडौं । राष्ट्रिय सभामा देशको वर्तमान आर्थिक समस्याका विषयमा सार्वजनिक महत्वको प्रश्ताव पेस भएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा नेकपा (एकीकृत समाजवादी)की सांसद गरिमा साहले वर्तमान आर्थिक समस्याका विषयमा