पाँचभाइको सुन्तलाखेती

बागलुङ । बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरुवा हुर्किरहेका छन् । राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम

भन्सार निरीक्षण गर्न पुगेका अर्थमन्त्रीले भने- राजश्व बढाउन करदातालाई दुःख दिनु हुँदैन

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिए । बिहीबार विराटनगर भन्सार

सुदूरपश्चिम प्रदेशमा २६९ जनालाई रोजगारीको अवसर

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा २६९ जनालाई रोजगारीको अवसर खुलेको छ । सुदूरपश्चिम प्रदेशको प्रदेश लोकसेवा आयोगले एक सूचना प्रकाशित गर्दै प्रदेशस्थित स्थानीय तहहरुमा रिक्त रहेका पदहरुको पदपूर्तिका लागि २६९ जनालाई

स्वास्थ्य बीमा बोर्डमा ५५ जनालाई रोजगारीको अवसर

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५५ जना कर्मचारी माग गरेको छ । बोर्डले आज सूचना जारी गर्दै दर्ता अधिकारी (ना.सु.वा पाँचौँ तह सरह) पदका लागि कर्मचारी माग गरेको हो ।

सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ कायम भएको थियो । बिहीबार प्रतितोला

नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालो सूचीमा राख्ने तयारी, ७ दिनभित्र स्पष्टीकरण दिन निर्देशन

काठमाडौं । सरकारले नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा किन नराख्ने भन्दै स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार तोकिएको समयमा काम नगरेको

स्वास्थ्य बिमा गराउनेमा महिला बढी

गोरखा । गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बिमामा आवद्ध भएका छन् । विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । स्वास्थ्य बिमा बोर्ड कार्यालय गोरखाका

बिक्री भएन दाङमा उत्पादित मह

दाङ । दाङ तुलसीपुर उपमहानगरपालिका–६ स्थित माधव शर्माले यस वर्ष उत्पादन गरेको दुई टन मह बिक्री भएको छैन । उनी मह बिक्री नहुँदा त्यतिकै थन्काएर राख्नुपर्ने बाध्यतामा परेका छन् ।

अब स्थानीय तहबाटै श्रम स्वीकृति

म्याग्दी । म्याग्दीका स्थानीय तहबाट श्रम स्वीकृति र पुनःस्वकृतिसम्बन्धी सेवा सुरु भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्रअनुसार जिल्लाका स्थानीय तहबाटै यो व्यवस्था सुरु भएको हो ।

बज्न छाडे गाउँघरमा पञ्चेबाजा

ढोरपाटन । गलकोट नगरपालिका–२ का इन्द्रबहादुर दर्जी अहिले ५५ वर्षकाा भए । उनले पञ्चेबाजा बजाउन थालेको ४५ वर्ष पुगी सक्यो । १० वर्षकै उमेरदेखि बाजा बजाउन थालेका उनी अहिले पनि