सहकारीले घर जग्गामा लगानी गरेका कारण अहिले समस्या:

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी वरिष्ठ उपाध्यक्ष एवं सहकारी समस्या समाधान संयोजन समितिकी संयोजक ओमदेवी मल्लले सहकारीले घर जग्गामामा गरेको लगानीका कारण अहिलेको समस्या आएको बताएकी छन् । सहकारीबाट कर्जा

अर्थतन्त्रको समस्या समाधानका लागि परिसंघ र महासंघको ऐक्यवद्धता

काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ । परिसंघ सचिवालयमा शुक्रबार आयोजित स्वागत तथा बधाई कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले महासंघका

होटल संघको अध्यक्षमा शाह निर्वाचित

काठमाडौं । होटल संघ नेपाल (हान)को १४औँ अध्यक्षमा विनायक शाह सर्वसम्मत निर्वाचित भएका छन् । संघको ४८औँ वार्षिक साधारणसभामार्फत शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित अध्यक्ष शाह

माओवादी अयोग्य लडाकुलाई २/२ लाख दिने सरकारको निर्णयप्रति सत्तारुढ दलका सांसद पौडेलको आपत्ति

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद प्रदिप पौडेलले माओवादी अयोग्य लडाकुलाई २/२ लाखका दरले राहत दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर

संसदमा एमाले उपाध्यक्षको प्रश्न: अध्यक्ष ओलीमाथि आक्रमण हुँदा सरकार किन मौन

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि निरन्तर आक्रमणको प्रयास हुँदा पनि सरकारले मौन रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । उपाध्यक्ष पौडेलले

रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्छ: मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् । होटल व्यवसायी महासंघ र पर्यटन बोर्डद्वारा शुक्रबार आयोजित एक

सांसदको शपथ लिँदै लामिछानेले भने: सरकारलाई दिएको समर्थन फिर्ता हुन सक्छ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका छन् । शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सभापति लामिछानेले सञ्चारकर्मीसँगको कुराकानीमा वर्तमान

संघ र प्रदेशमा गठबन्धन दलको पालैपालो सरकार: माधव नेपाल

जनकपुरधाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कुनै पनि पार्टीको स्पष्ट बहुमत नरहेकाले संघीय र प्रदेश सबै सरकारमा गठबन्धनका दलको पालैपालो नेतृत्व हुने बताएका छन् । जनकपुरधाममा आज समाजवादी

रेसुङ्गा विमानस्थलमा हरेक शुक्रबार उडान भर्दै नेपाल वायुसेवा निगम

गुल्मी । रेसुङ्गा विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले प्रत्येक शुक्रबार नियमित उडान भर्ने तयारी गरेसँगै गुल्मीमा हवाई सेवाको सुनिश्चतता भएको छ । निगमको डिएचसी–६ ट्विनअटर जहाजले आज रेसुङ्गा विमानस्थलमा सफल

डोल्पामा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली

काठमाडौं । कर्णाली प्रदेशको डोल्पा जिल्ला विद्युतको राष्ट्रिय प्रसारण प्रणाली -ग्रिड) मा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले रुकुम पश्चिमको मुसिकोट नगरपालिकास्थित मुसिकोट सबस्टेसनबाट सोही जिल्लाको आठबीसकोट नगरपालिकाको गोतामकोट हुँदै