प्रधानमन्त्रीद्वारा अनशनरत नुवाकोटका किसानको माग सम्बोधन गर्न पहल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशन बसेका नुवाकोटका किसानले उठाएका जायज माग पूरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका छन् । यही वैशाख ५

वीरगञ्जमा जथाभावी फोहर फ्याक्नेमाथि सार्वजनिक मुद्दा

वीरगञ्ज । कही तपाई वीरगञ्ज महानगर क्षेत्रमा जथाभावी फोहर त फाल्दै हुनुहुन्न् ? यदी जथाभावी फोहर फाल्दै हुनुहुन्छ भने अबदेखि नफाल्नुहोला । नत्र तपाईमाथि सार्वजनिक अपराध कसुरसम्बन्धी मुद्दा दर्ता गरिनेछ

भौतिक पूर्वाधार मान्त्रालयमा झण्डै १० अर्बको बेरुजु

काठमाडौं । महालेखापरिक्षकबाट आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षणका क्रममा भौतिक पूर्वाधार तथा यातायात मान्त्रालय मातहतका सरकारी कार्यालयमा ९ अर्ब दस करोड ७२ लाख बेरुजु रहेको तथ्य सार्वजनिक भएको छ

व्यावसायीकतामा जोड दिन बाख्रा उपहार

पाल्पा । तरकारी खेतीमा आबद्ध रहेकी पाल्पा रामपुरकी भगवती देवकोटाको दिनचर्या यतिबेला बाख्रापालनमा जोडिएको छ । रामपुर नगरपालिका-६ की उनले घरमा लगाएको तरकारी, अन्नबाली तथा फलफूल खेतीमा मलको व्यवस्थापन र

अयोग्य लडाकुलाई आर्थिक सहयोग पहिलाकै निर्णय: मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन्। नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको

पुस्तौँदेखि परम्परागत आरनको भर

डडेल्धुरा । डडेल्धुराका दलित परिवारका मानिसको पुस्तैनी पेस हो आरन । परम्परागत आरन व्यवसायबाट उनीहरुले गुजारा गरेको वर्षौं भयो । उनीहरु कमजोर आर्थिक अवस्थाका कारण आधुनिक प्रविधि प्रयोग गर्न सक्दैनन्

धनकुटाका २५ सय दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा । धनकुटाका दुई हजार पाँच सय ८३ दुग्ध उत्पादक किसानले प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदानस्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत्

एमाले सांसद लक्ष्मी महतो कोइरीको विषय लिएर संसदमा चर्काचर्की

काठमाडौं । प्रतिनिधि सभाको शुक्रबारको बैठकमा एमाले सांसद लक्ष्मी महतो कोइरीको विषयलाई लिएर चर्काचर्की भएको छ। बैठकका क्रममा सभामुख देवराज घिमिरेले सांसद कोइरी स्वास्थ्योपचारमा रहेका कारण संसद बैठकमा अनुपस्थित रहेको

बिमा दाबी भुक्तानीमा सुधार आएको छ: सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणको प्रयासबाट बिमा दाबी भुक्तानीमा सुधार आएको बताएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनको तेस्रो महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष सिलवालले बिमा

नयाँ पुस्ताका पनि संसदमा आएका छन्, राजनीतिको नाममा लाजनीति नचलोस्: रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले फरार सांसद लक्ष्मी महतो कोइरी भागेका फरार अभियुक्त रहेको टिप्पणी गरेका छन् । शुक्रबारको बैठकमा सभामुखले लामो समय