चितवन २ मा रवि लामिछाने ७ हजार मतले अगाडि



चितवन । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ७ हजार मतको अग्रता लिएका छन् ।

लामिछानेले १० हजार १३० मत ल्याउँदा कांग्रेसका जितनारायण श्रेष्ठले ३ हजार १६८ मत पाएका छन् ।

त्यस्तै एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३५७ मत प्राप्त गरेका छन् । मतगणना जारी छ ।


क्लिकमान्डु