शरणार्थी प्रकरण: तथ्यमा आधारित समाचार सम्प्रेषण गर्न प्रहरीको

काठमाडौं । भूटानी शरणार्थी प्रकरणका विषयमा तथ्य र प्रमाणका आधारमा समाचार सम्प्रेषण गर्न नेपाल प्रहरीले सञ्चारमाध्यामसँग अनुरोध गरेको छ । कतिपय अनलाइन, छापा मिडिया तथा विभिन्न सामाजिक सञ्जालमा प्रहरीबाट अनुसन्धानका

फरार रहेका टोपबहादुर रायमाझीलाई एमालेको कारबाही, सचिवबाट निलम्बन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएर फरार रहेका पार्टी सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले विज्ञप्ति

एमालेको प्रश्न: धुलो लागेर बसेको नागरिकता विधेयक झिकेर टक्टक्याउँदै राष्ट्रपतिले जारी गर्न मिल्छ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद घुजी पन्तले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिरहेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । सांसद पन्तले संघीय संसदमा

शोधनान्तर स्थिति बचतमा, चालु खाता घाटामा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्ममा चालु खाता ५१ अर्ब ८२ करोड रुपैयाँले घाटामा रहेको छ । राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार

विदेशी विनियम सञ्चिति बढ्दै, ११ महिनाको वस्तु आयात गर्न सक्ने स्थितिमा देश

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति

चैतमा मुद्रस्फीति ७.७६ प्रतिशत, काठमाडौं उपत्यकामा बढी महँगी

काठमाडौं । २०७९ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.७६ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । यो गत वर्षको चैतको तुलनामा ०.३९ प्रतिशत विन्दु बढी हो । गत वर्ष चैतमा

रविले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरीलाई धन्यवाद दिँदै भने- यो शिलशिला कुनै हालतमा नरोकियोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाण पक्राउ परेपछि प्रधानमन्त्री, गृहमन्त्री र नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् । लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल

स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको जवाफः एकै पटक शल्यक्रिया गर्दा अर्थतन्त्र बिग्रिन्छ

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्षको अन्तिम त्रैमासिकमा मात्रै चालु पुँजी खर्च गर्नेकुराको अन्त्य गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ कायम भएको थियो । बुधबार प्रतितोला

अन्नपूर्ण हिमालबाट ३ हजार ६ सय किलो फोहोर संकलन

म्याग्दी । आरोहणको ७२ वर्षपछि म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालबाट तीन हजार छ सय किलोग्राम फोहर सङ्कलन गरिएको छ । नेपाली सेनाको हिमाल सरसफाइ अभियानमार्फत अन्नपूर्ण हिमाल र आधार शिविरबाट फोहर