दिउँसो १ बजे राष्ट्र बैंकले बैंकका सीइओहरुलाई पाँच

काठमाडौं । नेपाल राष्ट्र बैंक बैंकका सीइओहरुलाई आाज (बिहीबार) दिउँसो १ बजे राजधानीको एक पाँचतारे होटेलमा बोलाएको छ । राष्ट्र बैंकमा परेका गुनासाहरुका सम्बन्धमा छलफल गर्नका लागि भन्दै केन्द्रिय बैंकले

कानूनविदलाई नागरिकता विधेयकबारे राष्ट्रपतिका १० प्रश्न

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे संविधान तथा कानुनविदसँग छलफल गरेका छन् । छलफलमा उनले नागरिकता विधेयकबारे कानूनविदहरुलाई १० प्रश्न गरेका छन् । परामर्शमा संविधानविद डा विपीन अधिकारी तथा

कांग्रेस पदाधिकारी बैठक बस्दै, खाण पार्टीबाट निलम्बित होलान् ?

काठमाडौं । कांग्रेस पदाधिकारी बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराही बैठक बस्न लागेको हो । बिहीबारको बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका

कञ्चनपुरमा रक्तचन्दन र श्रीखण्डको व्यावसायिक खेती

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-२ भासीका विजयराज पन्त आठ वर्षदेखि श्रीखण्ड र रक्तचन्दनको व्यावसायिक खेती गर्दै आएका छन् । २०५० यता झण्डै दुई दशकसम्म विभिन्न गैरसरकारी संस्थामा काम गरेका पन्त

दैलेख आगलागीमा परी घाइते भएका विकको मृत्यु

दैलेख । दैलेखको आठविस नगरपालिका-६ स्थित माल्या जंगलमा बुधबार आगलागीमा परी घाइते भएका एक जनाको मृत्यु भएको छ । आगलागीमा परी गम्भीर घाइते आठविस-६ का ५५ वर्षीय भैरव विकको उपचारका

जनआन्दोलनमा गोली लागेर घाइते कायस्थको निधन

काभ्रे । विसं २०६२/६३ को जनआन्दोलनका घाइते मुकेश कायस्थको निधन भएको छ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ का उनको गए राति निधन भएको हो । जनआन्दोलनमा घाइते हुँदा कायस्थ १५ वर्षका

गल्छी गाउँपालिकाद्वारा ५० प्रतिशत अनुदानमा मकै रोप्ने, कोदो चुट्नेसहितका कृषियन्त्र वितरण

धादिङ । कृषिलाई आधुनिकीकरण गर्दै कृषि पकेट क्षेत्र विकास गर्न गल्छी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषियन्त्र वितरण सुरु गरेको छ । पचास प्रतिशत अनुदानमा खरिद गरिएका मिनीटिलर एक सय ४५

बाजुराको बिछ्या केन्द्रविन्दु भएर भूकम्प

बाजुरा । बाजुरा जिल्लाको बिछ्या केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुराको बिछ्या केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १५ मिनेट जाँदा

आधारभूत आवश्यकता पूर्ति गर्ने बजेट ल्याउन सुझाव

काठमाडौं । विनियोजन विधेयक २०८०/८१ को सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा चलिरहेका छलफलमा भाग लिनुहुँदै सांसदहरुले नागरिकका आधारभूत आवश्यकता र मौलिक हक पूरा गर्ने बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

गाईपालनबाट मनग्ये आम्दानी, खर्च कटाएर मासिक २ लाख बचत

पर्वत । स्वदेशमा रोजगारीको अभाव र लगानी गर्ने वातावरण नभएको दैनिक हजारौं युवा देश छाडिरहेको बेला यहाँका एक युवा व्यावसायिक गाईपालनबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।